Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

लोकसेवामा ब्राह्मण-क्षेत्रीलाई समेत आरक्षण दिनुपर्ने भन्दै अनशन सुरु


काठमाडौँ। कञ्चनपुरका सामाजिक अभियन्ता राजुसिंह खड्का ब्राह्मण, ठकुरी, क्षेत्री समुदायका युवालाई समेत लोक सेवामा आरक्षणको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

अभियन्ता खड्काले लोक सेवा आयोगले आर्थिक रूपमा विपन्न समुदायका ब्राह्मण, ठकुरी, क्षेत्री समुदायका युवाहरूलाई समेत आरक्षण दिनुपर्ने भन्दै अनशन सुरु गरेका हुन्।


प्रकाशित मिति: ४ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?