Trending
>>   लुम्बिनी लायन्स शिर्षमा >>   नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल >>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड >>   अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना >>   एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान >>   संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग >>   न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे >>   रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः प्रकाशशरण महत >>   फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः सोविता गौतम
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

लोकसेवामा ब्राह्मण-क्षेत्रीलाई समेत आरक्षण दिनुपर्ने भन्दै अनशन सुरु


काठमाडौँ। कञ्चनपुरका सामाजिक अभियन्ता राजुसिंह खड्का ब्राह्मण, ठकुरी, क्षेत्री समुदायका युवालाई समेत लोक सेवामा आरक्षणको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

अभियन्ता खड्काले लोक सेवा आयोगले आर्थिक रूपमा विपन्न समुदायका ब्राह्मण, ठकुरी, क्षेत्री समुदायका युवाहरूलाई समेत आरक्षण दिनुपर्ने भन्दै अनशन सुरु गरेका हुन्।


प्रकाशित मिति: ४ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?