Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एक जना घाइते


काठमाडौँ । काठमाडौँमा जारी शिक्षक आन्दोलनमा शिक्षकहरूबिच नै विवाद र कुटपिट हुँदा ४५ वर्षीय केशवराज जोशी घाइते भएका छन् ।

शनिबार दिउँसो करिब १ बजे बिजुलीबजारमा जारी नेपाल शिक्षक महासंघको आन्दोलनमा आएका धनगढी-१२ स्थित श्री दुर्गा आधारभूत माध्यमिक विद्यालयमा पढाउने जोशी र अन्य शिक्षकबिच विवाद र कुटपिट हुँदा केहि बेर अबस्था तनावग्रस्त भएको थियो।

घाइते शिक्षक जोशी बोल्न सक्ने अवस्थामा भए पनि टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?