Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

चीनद्वारा शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण


एजेन्सी। चीनले बिहीवार शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण गरेको छ ।

जसले तीन अन्तरिक्ष यात्रीहरूलाई ६ महिनाको मिसनको लागि आफ्नो कक्षीय अन्तरिक्ष स्टेशनमा राख्नेछ । लङ मार्च–२ एफ क्यारियर रकेटमाथि रहेको अन्तरिक्षयान उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो ।

शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण् पूर्ण रुपमा सफल भएको बताइएको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?