Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

चैती छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै


जनकपुरधाम। मधेस प्रदेशका विभिन्न जिल्लामा आज चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिँदैछ ।

चार दिनसम्म चल्ने व्रत भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिनेछ । वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाट, नगवा, मुर्ली, छपकैया लगायतका पोखरी र नदीहरू विशेष रूपमा सजाइएका छन् । जहाँ व्रतालुहरू आस्था र श्रद्धाका साथ सूर्यदेवको पूजा गर्न भेला हुनेछन् ।

मधेस प्रदेशमा विशेष महत्व बोकेको छठ पर्व वर्षमा दुई पटक–कार्तिकमा (शारदीय छठ) र चैत्रमा (वासन्तिक छठ) मनाइन्छ ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?