Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न माग गर्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।

सोमवार चैत्र १५ गतेको बिरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । १५ गतेको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवल समशेर जबरासहित अन्य प्रदर्शनकारीहरुमाथि पनि सरकारले पक्राउ गरी मुद्दा चलाएको छ । प्रदर्शनकारीहरले झुटा मुद्दामा पक्राउ परेका राप्रपा नेता र राष्ट्रवादी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

उनीहरुले मृतकलाई शहीद घोषणा गर, घटनाको न्यायोचित छानविन गर, नालायक सरकार राजीनामा दे लगायतका प्लेकार्ड नारा लगाएर बिरोध प्रदर्शन गरेका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?