Trending
>>   सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै >>   घोषित लक्ष्य हासिल हुनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन >>   युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा >>   इ प्लानेट नेसनल हाईस्कुल टी टेन क्रिकेट हुँदै >>   तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा >>   भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन >>   सवारी दुर्घटनामा एकको मृत्यु >>   महिलाहरुलाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती >>   समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली >>   फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

जनमत पार्टीका केन्द्रीय सदस्य मिटरब्याजीको आरोपमा पक्राउ


२० चैत्र, सप्तरी । मिटरब्याजमा पैसा दिएको आरोपमा जनमत पार्टीका केन्द्रीय पक्राउ परेका छन् । सोमबार बिहान जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी उक्त आरोपमा सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् ।

गत साता मन्त्रिपरिषद्को बैठकले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने कानुन बनाउने निर्णय गरेको थियो । त्यस्तै, शनिबार मिटरब्याज पीडिते प्रधानमन्त्री प्रचण्डसँग भेट समेत गरेका थिए ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?