Trending
>>   जित निकाल्ने काठमाडौं र ललितपुरको लक्ष्य >>   दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी >>   राजावादीले रास्वपा प्रमुख सचेतक परियारको गाडी जलाए >>   आपराधिक कुकृत्य गर्ने तत्वलाई तिरस्कार र प्रतिवाद गरौँ : एकीकृत समाजवादी >>   राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छः गृह मन्त्रालय >>   राजावादीको प्रदर्शनमा घाइते भएका सविन महर्जनको मृत्यु >>   तनावग्रस्त तीनकुने (तस्बिरहरु) >>   वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल >>   राजवादीलक्षित महासचिव चन्दको टिप्पणीः जनतालाई प्रभुहरुको खाँचो छैन >>   गणतन्त्रवादीहरुले जनअपेक्षाअनुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्व सल्बलाएः अध्यक्ष दाहाल
Logo
१५ चैत्र २०८१, शुक्रबार
१५ चैत्र २०८१, शुक्रबार

कमरेड प्रचण्ड सार्है नै बाठो छ्न, टिआरसीसगँ कुलमान पो साटेछन !!


  • ज्ञानेन्द्र शाही 

“कमरेड प्रचण्ड सार्है नै बाठो छ्न ।
टिआरसी सगँ कुलमान पो साटेछन”।।
आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु पास गराउने सहमती पो भएछ।” बधाई छ कमरेड प्रचण्ड !


प्रकाशित मिति: ११ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?