Trending
>>   आज मिति २०८१ साल चैत्र ११ गते सोमबार,हेर्नुहोस् आजको राशिफल >>   राज्यका निर्देशक सिद्धान्तको प्रभावकारी कार्यान्वयनबाट मात्रै विकास र समृद्धि प्राप्त गर्न सकिन्छः राष्ट्रपति >>   तीन तह बीचको कार्य विस्तृतिकरण स्पष्ट बनाउने विषय अन्तिम चरणमा छः प्रधानमन्त्री ओली >>   औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ छ, कुलमानले भ्रमको खेति गरिरहेका छन्ः उद्योगीहरु >>   नागरिकता, मतदान र राष्ट्र सेवाको अधिकार १८ वर्ष, विवाह गर्न २० वर्ष किन ? >>   बाहिरबाट परिवर्तन आउने कुरा सम्भव छैनः काँग्रेस >>   शेरबहादुर देउवाकाे प्रश्ताव-‘पूर्वराजालाई पार्टी सभापति बनाऔँ !’ >>   ज्ञानेन्द्र अब राजा हुन लायक छैनन् : देउवा >>   खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन >>   यसरी हुन्छ नेपाल प्रहरीको तालिम (फाेटाे फिचर)
Logo
११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

यमनको सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण शुरु


एजेन्सी। अमेरिकी सेनाले यमनको राजधानी सानामा हवाई आक्रमणको नयाँ चरण शुरु गरेको छ । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सात महिला र दुई बालबालिकासहित कम्तिमा नौ जना घाइते भएका छन् ।

अमेरिकी सेनाले गत शनिवारदेखि हुथी लक्षित क्षेत्रमा हवाई आक्रमण पुनः शुरु गरेको थियो । यसको अभियान अन्तर्राष्ट्रिय ढुवानीलाई सुरक्षित राख्ने लक्ष्य रहेको दाबी गरेको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूकाअनुसार अमेरिकी हवाई आक्रमणको नयाँ चरणमा दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।

२०१४ मा गृहयुद्ध शुरु भएपछि हुथी विद्रोही समूहले रणनीतिक हिसावले महत्वपूर्ण होदेइदाह बन्दरगाह सहित यमनको ठूलो भाग नियन्त्रण गरेको छ ।


प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?