Trending
>>   राज्यका निर्देशक सिद्धान्तको प्रभावकारी कार्यान्वयनबाट मात्रै विकास र समृद्धि प्राप्त गर्न सकिन्छः राष्ट्रपति >>   तीन तह बीचको कार्य विस्तृतिकरण स्पष्ट बनाउने विषय अन्तिम चरणमा छः प्रधानमन्त्री ओली >>   औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ छ, कुलमानले भ्रमको खेति गरिरहेका छन्ः उद्योगीहरु >>   नागरिकता, मतदान र राष्ट्र सेवाको अधिकार १८ वर्ष, विवाह गर्न २० वर्ष किन ? >>   बाहिरबाट परिवर्तन आउने कुरा सम्भव छैनः काँग्रेस >>   शेरबहादुर देउवाकाे प्रश्ताव-‘पूर्वराजालाई पार्टी सभापति बनाऔँ !’ >>   ज्ञानेन्द्र अब राजा हुन लायक छैनन् : देउवा >>   खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन >>   यसरी हुन्छ नेपाल प्रहरीको तालिम (फाेटाे फिचर) >>   पर्यटन प्रवर्द्धनका लागि कम्बोडियामा नदी महोत्सव
Logo
१० चैत्र २०८१, आईतवार
१० चैत्र २०८१, आईतवार

फेसबुक,एक्स र इन्स्टाग्राम १ महिनाभित्र दर्ता नभए रोक लगाउने सरकारको चेतावनी


काठमाडौँ। सरकारले सामाजिक सञ्जालहरूलाई नेपालमा एक हिनाभित्र दर्ता नभए रोक लगाउने चेतावनी दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तेस्रो पटक सूचना जारी गर्दै ३० दिनभित्र दर्ता नगरे फेसबुक, इन्स्टाग्राम, एक्स जस्ता प्लेटफर्ममा रोक लगाउने चेतावनी दिएको छ।


प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?