Trending
>>   शेरबहादुर देउवाकाे प्रश्ताव-‘पूर्वराजालाई पार्टी सभापति बनाऔँ !’ >>   ज्ञानेन्द्र अब राजा हुन लायक छैनन् : देउवा >>   खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन >>   यसरी हुन्छ नेपाल प्रहरीको तालिम (फाेटाे फिचर) >>   पर्यटन प्रवर्द्धनका लागि कम्बोडियामा नदी महोत्सव >>   नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधनहरुको वर्चश्व झनै बढ्यो >>   जलवायु परिवर्तनका जोखिम ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्छः उर्जामन्त्री खड्का >>   सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ खनाल >>   घट्याे सुनको भाउ ! >>   आज मिति २०८१ साल चैत्र १० गते आइतबार,हेर्नुहोस् आजको राशिफल
Logo
१० चैत्र २०८१, आईतवार
१० चैत्र २०८१, आईतवार

सवारी दुर्घटनामा परी नाइजेरियामा ६ जनाको मृत्यु, २५ घाइते


एजेन्सी। नाइजेरियाको राजधानी अबुजाको बाहिरी इलाकामा रहेको कारु शहरमा सवारी साधन एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । अन्य २५ जना घाइते भएका छन् ।

सिमेन्टका बोराले भरिएको ट्रकसहित अठार सवारी साधनहरू एक आपसमा ठोक्किएका थिए । ट्राफिक प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएको कारणले घटना भएको ओगुङबेमिडेले बताएका छन् ।

नाइजेरियामा घातक सडक दुर्घटनाहरू बारम्बार भइरहन्छन् । जसको दोष प्रायः ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाह ड्राइभिङलाई दिइन्छ ।


प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?