Trending
>>   उच्च अदालतका न्यायाधीशको घरमा १५ करोड बरामद ! >>   लामो समयदेखि मौन रहेका रवि लामिछानेकाे अर्थपूर्ण अभिव्यक्ति -‘समय आउँदै छ, क्रान्तिका लागि तयार हुनुस !’ >>   अर्काका नागरिक फर्काइरहेकाे अमेरिकालाई नेपालकाे चुनौतीः ४७ अमेरिकी नेपालबाट डिपोर्ट ! >>   कुलमानकाे चेतावनीपछि लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले तिरे बक्यौता रकम ! >>   गुडिरहेको बसकाे सिटमै यात्रुको मृत्यू ! >>   आज मिति २०८१ साल चैत्र ०९ गते शनिबार,हेर्नुहोस् आजको राशिफल >>   ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै >>   ०८४ सम्म प्रधानमन्त्री बन्दिनः प्रचण्ड >>   खानेपानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्छौंः मन्त्री यादव >>   महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण
Logo
९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

२५ करोड भएको ट्रकको खबर दिनेले पाउने भए ५ करोड !


काठमाडाैं । २५ करोड बराबरको पैसा सहित टोखामा समातिएको ट्रक पक्राउ गर्न खबर गर्नेले करिब ५ करोड नेपाली रुपैयाँ पुरस्कर पाउने भएका छन् । सुराक दिनेको विवरण भने गोप्य राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार खबर गर्नेले बिस प्रतिशत रकम पाउँछन् । पुरस्कार रकम मुद्दा फैसला भएपछि मात्रै निकासा हुन्छ । त्यसमा कानुन अनुसार कर भने लाग्ने छ।


प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?