Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

कुलमानकाे चेतावनीपछि लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले तिरे बक्यौता रकम !


कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतको बक्यौता रकम तिर्न चेतावनी दिएपछि लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले क्रमशः पहिलो र दोस्रो किस्ता बुझाएका छन्। लक्ष्मी स्टीलले आफ्नो २३ करोड ७९ लाख रुपैयाँ बक्यौता रकममध्ये ८४ लाख ९८ हजार रुपैयाँ शुक्रबार पहिलो किस्ताका रूपमा बुझाएको छ।

यसले २८ किस्तामा बाँकी रकम तिर्ने योजना बनाएको छ। त्यसैगरी, सर्वोत्तम सिमेन्टले ११ करोड ९६ लाख रुपैयाँ बक्यौता रकममध्ये दोस्रो किस्ताका रूपमा ३७ लाख ६३ हजार रुपैयाँ तिरेको छ।


प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?