काठमाडौं। रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको विरोधमा युवाहरुले गरेको प्रदर्शनका कारण शुक्रबार बालुकुमारी क्षेत्र तनावग्रस्त भएको छ ।ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरुले चक्रपथमा आएर सडक अवरुद्ध पारेका थिए । त्यसक्रममा उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी रोकेर आगजनी गरेका छन् । प्रहरीका अनुसार अरु
काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका बागमती प्रदेश पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित छ। यसको क्षेत्रफल ८९ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा काभ्रेपलाञ्चोक जिल्लामा सर्स्युखर्क, सरमथली, बोल्दे फेदिचे,कल्लेरी, पोखरीनारायणस्थान, ठूलोपर्सेल, कुरुवास चापाखोरी र मेच्छे गाउँ विकास समितिहरूलाई समेटेर तेमाल गाउँपालिका घोषणा गरिएको हो ।
काठमाडाैं । नेविसंघका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीकाे राजिनामा माग गर्दै पुत्ला दहन गरेका छन् । नेविसंघ सानाेठिमि क्याम्पसकाे अायाेजनामा एक दर्जन नेविसंघका केन्द्रीय सदस्यकाे उपस्थितिमा सानाेठिमि क्याम्पसका विधार्थी नेताहरुले मन्त्रि किरातिले धार्मिक सद्भाव भड्काउन खाजेकाे र समाजमा अराजकता फैलाउन खाेजेकाे भन्दै पुत्ला दहन गरेका छन्
जनकपुर । नेपाली कांग्रेस मधेश प्रदेश प्रथम प्रदेश सम्मेलनमा धनुषा जनकपुरमा सुरू भएकाे छ । प्रदेश सम्मेलनमा शेखर कोइराला भने सहभागी छैनन् । प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागेकाे थियाे । सभापतिपछिको दोस्रो वरीयता नदिएकाले कोइराला निकटले हिजाे प्रदेश कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।
काठमाडौ । मन्त्रिपरिषदको बैठक आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बस्ने भएको छ। आजको नियमित बैठक त्यही हलमा बसिरहेको छ। फोटो: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय
काठमाडौं । पशुपति भण्डारखाल क्षेत्रमा उपमन्येश्वर महादेवको प्राणप्रतिष्ठा गरिएको छ । मंगलबार बैद्धिक विधि अनुसार काठमाडौं महानगरपालिका वडा नम्वर ७ पनेकुमा उपमन्येश्वर महादेवको मुर्तिमा स्थापना र प्राणप्रतिष्ठा गरिएको हो । स्थानीय तथा मन्दिर निर्माणमा सक्रिय अभियन्ता माधव पाण्डेका अनुसार स्थापना गरिएको मुर्ति बनारसबाट तयार गरेर ल्याइएको थियो । यस क्षेत्रमा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहेका छन् ।
काठमाडाैं । आज छैटौं राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्याली निकालेको थियो। २०१९ देखि पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको हो।
काठमाडाैं । नेकपा( एमाले)का अध्यक्ष केपी शर्मा ओलीको घर आठराई, तेह्रथुममा रहृेकाे जन्मघरमा रमाँउदै एमाले नेताहरू । रित्तो जन्मघरबाहेक पनि ओलीका झापा र भक्तपुरको बालकोटमा घर छन् । १२ वर्षको उमेरमा तेह्रथुमबाट झापा झरेका ओली अहिले भक्तपुर बालकोट निवासी बनिसकेका छन् । झापामा उनको पैतृक सम्पत्ति मात्र छ ।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास हस्तान्तरण गरेर फर्केका छन् ।उनले पटक पटक गरी १० दिन बसेर निरन्तर आफूसमेत खटिएर ५० टहरा बनाइ पीडित परिवारलाई हस्तारण गरेर फर्किएका हुन् । पार्टीले खटाएको आठबिसकोटमा पुगेर उनले विभिन्न वडामा ५०