Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

फिचर


नेविसंघले जलायाे पर्यटन मन्त्रीकाे पुत्ला (फाेटाे फिचर)

काठमाडाैं । नेविसंघका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीकाे राजिनामा माग गर्दै पुत्ला दहन गरेका छन् । नेविसंघ सानाेठिमि क्याम्पसकाे अायाेजनामा एक दर्जन नेविसंघका केन्द्रीय सदस्यकाे उपस्थितिमा सानाेठिमि क्याम्पसका विधार्थी नेताहरुले मन्त्रि किरातिले धार्मिक सद्भाव भड्काउन खाजेकाे र समाजमा अराजकता फैलाउन खाेजेकाे भन्दै पुत्ला दहन गरेका छन्

तस्विरमा कांग्रेस मधेश प्रदेश सम्मेलन (फाेटाे फिचर)

जनकपुर । नेपाली कांग्रेस मधेश प्रदेश प्रथम प्रदेश सम्मेलनमा धनुषा जनकपुरमा सुरू भएकाे छ । प्रदेश सम्मेलनमा शेखर कोइराला भने सहभागी छैनन् ।  प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागेकाे थियाे  । सभापतिपछिको दोस्रो वरीयता नदिएकाले कोइराला निकटले हिजाे प्रदेश कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।  

नयाँ बैठक कक्षमा मन्त्रिपरिषद् बैठक (फाेटाे फिचर)

काठमाडौ । मन्त्रिपरिषदको बैठक आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बस्ने भएको छ। आजको नियमित बैठक त्यही हलमा बसिरहेको छ। फोटो: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

पशुपतिमा उपमन्येश्वर महादेवको मुर्तिकाे प्राणप्रतिष्ठा (फाेटाे फिचर)

काठमाडौं । पशुपति भण्डारखाल क्षेत्रमा उपमन्येश्वर महादेवको प्राणप्रतिष्ठा गरिएको छ । मंगलबार बैद्धिक विधि अनुसार काठमाडौं महानगरपालिका वडा नम्वर ७ पनेकुमा उपमन्येश्वर महादेवको मुर्तिमा स्थापना र प्राणप्रतिष्ठा गरिएको हो । स्थानीय तथा मन्दिर निर्माणमा सक्रिय अभियन्ता माधव पाण्डेका अनुसार स्थापना गरिएको मुर्ति बनारसबाट तयार गरेर ल्याइएको थियो । यस क्षेत्रमा

त्रिभुवन बिश्वबिद्यालयको ४९ औँ दीक्षान्त समारोह (फाेटाे फिचर)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहेका छन् ।

तस्विरमा छैटौं राष्ट्रिय झण्डा दिवस (फोटो फिचर)

काठमाडाैं । आज छैटौं राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली निकालेको थियो। २०१९ देखि पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको हो।

तस्विरमा एमाले अध्यक्ष ओलीको तेह्रथुमकाे जन्मघर(फाेटाे फिचर)

काठमाडाैं । नेकपा( एमाले)का अध्यक्ष केपी शर्मा ओलीको घर आठराई, तेह्रथुममा रहृेकाे जन्मघरमा रमाँउदै एमाले नेताहरू । रित्तो जन्मघरबाहेक पनि ओलीका झापा र भक्तपुरको बालकोटमा घर छन् । १२ वर्षको उमेरमा तेह्रथुमबाट झापा झरेका ओली अहिले भक्तपुर बालकोट निवासी बनिसकेका छन् । झापामा उनको पैतृक सम्पत्ति मात्र छ ।

रुकुम पश्चिममा यस्ता टहरा बनाएर फर्कियाे शिवाकोटी सहित कांग्रेसकाे टाेली (फाेटाे फिचर)

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास हस्तान्तरण गरेर फर्केका छन् ।उनले पटक पटक गरी १० दिन बसेर निरन्तर आफूसमेत खटिएर ५० टहरा बनाइ पीडित परिवारलाई हस्तारण गरेर फर्किएका हुन् । पार्टीले खटाएको आठबिसकोटमा पुगेर उनले विभिन्न वडामा ५०

आज ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडाैंमा र्‍याली (फोटो फिचर)

काठमाडाैं। ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडाैंमा र्‍याली निकालिएको छ । आज बिहान काठमाडाैंको भृकुटीमण्डपमा मानव अधिकार र्‍याली निकालिएको हो । उक्त राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासङ्घ नेपाल लगायतका सङ्घसस्ताहरू र्‍यालीमा सहभागी भएका छन् । सो र्‍याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ । त्यसैगरी,

भूकम्पपिडितहरुलाई यसरी अस्थायी टहरा बनाँउदैछन अजयबाबु शिवाकाेटी र नैनिसंह महर (फाेटाे फिचर)

रुकुम । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकाेटी र नैनिसंह महर भूकम्पपिडितहरुलाई अस्थायी टहरा बनाँउदैछन । उनीहरू प्रभावित क्षेत्रमा नै छन । शिवाकाेटीका अनुसारआठबिसकोटमा १५ अस्थायी आवास(टहरा) बनाएर भूकम्पपिडितहरुलाई हस्तान्तरण गरीएकाे छ । 'हामी टहरा बनाउने अभियानमा निरन्तर छौं। हाम्रो यस अभियानमा नेपाली जनसम्पर्क समिति जापान अन्तरिम केन्द्रीय कार्यसमितिका साथीहरु, इनास

सम्वन्धित समाचारहरु