काठमाडाैं । ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएकाे छ । नेपाली कांग्रेसका संस्थापक नेता, जननायक बी.पी. कोइरालाले वि.सं. २०३३ साल पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनु भएको दिनलाई नेपाली कांग्रेसले “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस” को रुपमा हरेक वर्ष मनाउदै आएको छ ।
काठमाडौं। राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय फोटो पत्रकार सङ्घको आयोजनामा वसन्तपुरमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली ढाका टोपी र नेपाली पोसाक लगाएर टोपी दिवस मनाइएको हो । उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार सङ्घका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले नेपाली पहिचान सहित नयाँ वर्ष मनाउने उद्देश्यले
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए। उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए।‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो
काठमाडौं। रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको विरोधमा युवाहरुले गरेको प्रदर्शनका कारण शुक्रबार बालुकुमारी क्षेत्र तनावग्रस्त भएको छ ।ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरुले चक्रपथमा आएर सडक अवरुद्ध पारेका थिए । त्यसक्रममा उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी रोकेर आगजनी गरेका छन् । प्रहरीका अनुसार अरु
काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका बागमती प्रदेश पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित छ। यसको क्षेत्रफल ८९ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा काभ्रेपलाञ्चोक जिल्लामा सर्स्युखर्क, सरमथली, बोल्दे फेदिचे,कल्लेरी, पोखरीनारायणस्थान, ठूलोपर्सेल, कुरुवास चापाखोरी र मेच्छे गाउँ विकास समितिहरूलाई समेटेर तेमाल गाउँपालिका घोषणा गरिएको हो ।
काठमाडाैं । नेविसंघका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीकाे राजिनामा माग गर्दै पुत्ला दहन गरेका छन् । नेविसंघ सानाेठिमि क्याम्पसकाे अायाेजनामा एक दर्जन नेविसंघका केन्द्रीय सदस्यकाे उपस्थितिमा सानाेठिमि क्याम्पसका विधार्थी नेताहरुले मन्त्रि किरातिले धार्मिक सद्भाव भड्काउन खाजेकाे र समाजमा अराजकता फैलाउन खाेजेकाे भन्दै पुत्ला दहन गरेका छन्
जनकपुर । नेपाली कांग्रेस मधेश प्रदेश प्रथम प्रदेश सम्मेलनमा धनुषा जनकपुरमा सुरू भएकाे छ । प्रदेश सम्मेलनमा शेखर कोइराला भने सहभागी छैनन् । प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागेकाे थियाे । सभापतिपछिको दोस्रो वरीयता नदिएकाले कोइराला निकटले हिजाे प्रदेश कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।
काठमाडौ । मन्त्रिपरिषदको बैठक आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बस्ने भएको छ। आजको नियमित बैठक त्यही हलमा बसिरहेको छ। फोटो: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय
काठमाडौं । पशुपति भण्डारखाल क्षेत्रमा उपमन्येश्वर महादेवको प्राणप्रतिष्ठा गरिएको छ । मंगलबार बैद्धिक विधि अनुसार काठमाडौं महानगरपालिका वडा नम्वर ७ पनेकुमा उपमन्येश्वर महादेवको मुर्तिमा स्थापना र प्राणप्रतिष्ठा गरिएको हो । स्थानीय तथा मन्दिर निर्माणमा सक्रिय अभियन्ता माधव पाण्डेका अनुसार स्थापना गरिएको मुर्ति बनारसबाट तयार गरेर ल्याइएको थियो । यस क्षेत्रमा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहेका छन् ।