काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। लामाका स्वकीय सचिव छत्र लामाले सोमबार प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेले ग्रहण गरेका छन्। लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका देवकोटा काठमाडौँमा उपचारपछि
काठमाडौँ। वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित
काठमाडौँ। वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकहरूलाई वितरण शुरु गरिने बताएका छन् । शनिवार वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय परिसरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री महर्जनले हालै शुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको बताएका छन्। गत
काठमाडौँ। लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपाल बागमति एरियाको वृहत वृक्षारोपण कार्यक्रम शनिवार लायन्स क्लब अफ काठमाडौं ब्राईट स्टार सहित ४० क्लबहरुको उल्लेख्य उपस्थितिमा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १३, कुवापाखोमा सम्पन्न गरेको छ । कार्यक्रम डिष्ट्रिक्ट चिफ (वृक्षारोपण) दुर्गा थापाको संयोजकत्वमा तथा पि एम जे एफ लायन धनिराम बरालको
काठमाडौँ। उपप्रधानमन्त्री उवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले इमान्दार, जिम्मेवार र प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताएका छन् । शनिवार ललितपुरमा ६३ औं इन्जिनियर्स डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज शहरीकरण तिब्र रुपमा बढिरहेको भन्दै प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताए । इन्जिनियरहरुबाटै
काठमाडौँ। करिव तीन दशकअघिसम्म जङ्गलमै फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदाय अहिले मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित मुसेधाप खोलाको किनारमा बसोवास गर्दै आएको छ । नेपाल सरकारले २०६२ साल चैत २८ गते उनीहरूलाई कबुलियती वनको ९ हेक्टर जमिन २० वर्षका लागि उपयोग गर्न दिने कागजात प्रदान गरेको थियो । म्याद २०८२ चैत
काठमाडौँ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको अध्यक्षमा लायन सरोज कुमार ढकाल निर्वाचित भएका छन्। जुलाई १ तारिखबाट सुरु भएको लायन वर्ष २०२५–२०२६ का लागि ढकाल निर्विरोध रुपमा क्लबको अध्यक्षमा चयन भएका हुन्। यसअघि उनले क्लबका विभिन्न जिम्मेवारी बहन गर्दै आएका थिए। त्यस्तै, प्रथम
काठमाडौँ। पूर्व प्रशासक तथा प्रशासन विज्ञ खड्गबहादुर श्रेष्ठकाे पहलमा चन्द्रागिरी नगरपालिका वडा नं ९ स्थीत चुनदेवि आधारभूत विद्यालयका विपन्न बिद्यार्थीहरूलाइ ट्रयाक सुट वितरण गरिएको छ । जागरण महिला विकाश समाज नेपालकी अध्यक्ष श्रीमती सुगन्धा सुवेदी सिग्देलको संयोजनमा सन्चालित पूर्व प्रशासक तथा प्रशासन विज्ञ श्रेष्ठ प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा विद्यालयका
काठमाडौं। वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालको आयोजनामा विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समितिसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ । मनसुजन्य विपद्को जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि प्रदेश सरकारले शुक्रवार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरुसँग समन्वयात्मक छलफल गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा
काठमाडौँ। धुलिखेलमा बसेको वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी – २०८२ निर्धारित तालिकाअनुसार पूर्ण रूपमा सम्पन्न हुन सकेन । रसुवाको चिलिमे क्षेत्रमा गएको भीषण बाढीमा १६ जना बेपत्ता भएसँग ृह मन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेको हो । बाढीमा केही सुरक्षाकर्मी समेत बेपत्ता भएका छन् । गोष्ठीको उद्घाटन सत्र वागमती