Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

समाचार


‘अब शतप्रतिशत समय अभिनयमा’

काठमाडाैं । नायिका आँचल शर्मा भन्छिन् , " विवाहपछि लकडाउनमा मोटाएको थिएँ । श्रीमान्ले तिमी फिल्ममा शतप्रतिशत लाग्ने सोच छैन हो ? किन मोटायौ भन्नुभयो । उहाँले तिमी आफ्नो काममा सिरियस छैनौँ । एउटा काममा त शतप्रतिशत लाग भनेर सुझाउनुभयो । उहाँको कुरो ठिक हो भन्ने लाग्यो । त्यसपछि म

गोरखापत्रले मनायाे ‘डिजिटल डे’

काठमाडौँ । गोरखापत्र संस्थानले गोरखापत्र डिजिटल डे मनाएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रम गरी गोरखापत्र डिजिटल डे मनाएको हो । गोरखापत्र डिजिटल डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले प्रविधि अहिलेको बाध्यता भएको बताए । प्रविधि संकट मात्र नभइ अवसर पनि भएको बताउंदै भौतिक रुपमा पुर्याउन

केआईआईटीबाट नेपाल फर्किन बाध्य विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर नेपालमै पढाउने तयारी

काठमाडौँ । भारतको ओडिसास्थित केआईआईटीबाट नेपाल फर्किन बाध्य विद्यार्थीलाई 'क्रेडिट ट्रान्सफर' गरी उनीहरूले अध्ययन गरिरहेको तहमै पढाइ अघि बढाउने अवसर दिन आफूहरू तयार रहेको नेपाली विश्वविद्यालयका अधिकारीहरूले बताएका छन्।

हजार र पाँच सयकाे नोट प्रतिबन्ध हुँदैछ?

काठमाडौँ।  संसदमा हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ ।आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले यस्तो माग राखेका हुन् । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा राखेको छ ।ट्रान्सफरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको

युवराज सफलकाे बालेनलाई चेतावनी-‘ट्रम्पकाे बिषयमा अनावश्यक कुरा नगर्नु,मुद्दा हाल्दिन्छुु,जाला मेयर पद !’

काठमाडाैं । युवराज सफलले बालेन शाहलाई चेतावनी दिँदै भने, "यदि तपाईं ट्रम्पको बारेमा अनावश्यक कुरा गर्न थाल्नुहुन्छ भने, म तपाईंविरुद्ध मुद्दा दायर गर्नेछु। तपाईंको मेयर पद गुम्ला !'

इन्स्पेक्टर सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला ! हत्या कि आत्महत्या?

काठमाडाैं ।  सशस्त्र प्रहरी बल नेपालको एक महिला इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन् । इन्सपेक्टर तालिमरत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका- ७ लागर्चे कि २९ वर्षीया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । तीन महिनाअघि मात्र इन्स्पेक्टरमा नाम निकालेकी सन्तोषी तालिम गर्न पोखरा पुगेकी थिइन् । शनिवार राति ९

सालिन स्वास्थ्यमन्त्रीमाथि संसदमै स्वास्थ्य बीमा अलपत्र पारेको संगिन आरोप !

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पु¥याउँछु भनेर महत्वकांक्षी सपना बाढेर अहिले बजेट अभाव देखाएर

संसदमा प्रश्न-‘नेपाल उज्यालो बनाएर कुलमानले के गल्ती गरे?’

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले उर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको बताउनु भयो ।

नेपालमा एमसीसी बन्द भएपछि मख्ख विप्लव ! ट्रम्पलाई धन्यवाद

काठमाडाैं । अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी परियोजना रोकेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) खुसी भएका छन्। उनले एमसीसी परियोजना रोक्ने घोषणा गरेका ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्।

आकाशे पुल र जेब्रा क्रसिङलाई वेवास्था गर्दै बाटो काट्नेहरुको हेलचेक्र्याँई (तस्बिरहरु)

काठमाडौँ। प्रायः काठमाडौं उपत्यकाका सडकमा बाटो काट्नका लागि पुल बनाइएको हुन्छ । पुल नभएका ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ । अझ केही समय यता उपत्यकाका केही ठाउँहरुमा आफैँले स्विच थिचेर बाटो काट्ने (पेलिकन क्रसिङ) प्रविधि जडान गरिएको छ । सडकमा पैदल यात्रुलाई हुने असहजतालाई सहज बनाउन र सुरक्षित बनाउन भन्दै

सम्वन्धित समाचारहरु