Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

समाचार


न्यूरोड क्षेत्रका व्यवसायीहरू सटर बन्द गरेर पार्किङ निषेधका विरोधमा सडकमा उत्रिए

काठमाडौं। न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा उत्रिएका छन् । काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्रे सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो । अहिले त्यहाँका व्यवसायीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् । त्यस्तै, पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् । धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक

पूर्ण खोप कार्यक्रममा अन्धाधुन्ध खर्च गरियो, अनुसन्धान गर्छौः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले सरकारले लागु गरेको पूर्ण खोप कार्यक्रम अगाडि बढ्न नसकेको बताएका छन् । राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उच्चस्तरीय बैठकमा बोल्दै उनले पूर्ण खोप कार्यक्रम ५२ प्रतिशतभन्दा माथि उठ्न नसकेको भन्दै यसरी लक्ष्य पुरा नहुने बताए । उनले भने, ‘हामीले पूर्ण खोप भनेपनि ५२ प्रतिशतभन्दा

मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मानव अधिकारको सम्मान, संरक्षण र सुनिश्चितता गर्ने काम राज्यको दायित्व भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी कार्ययोजना सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मानव अधिकार रक्षाका लागि गरेका प्रतिबद्धतालाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्नेपनि बताएका छन्

डोटीमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला

डोटी। डोटीमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । उक्त जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर १ पालचिउरी बस्ने शेर बहादुर कलेको छोरी १९ वर्षीय पवित्रा कलेले मङ्गलवार आफ्नो घरको सुत्ने कोठामा काठको बल्लीमा पलाष्टिको डोटीमा पासो लगाई मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिपीनगरका प्रमुख प्रहरी निरीक्षक

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै जाडो महसुस

काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहान यस वर्षको हिउँद अवधिमा अहिलेसम्मकै जाडो महसुस भएको छ । सोमबार बेलुका काठमाडौंको न्यूनतम तापक्रम अझै घटेर ३.२ डिग्री सेल्सियस थियो भने आज बिहान पौने नौ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । यसअघि पुस २० गते काठमाडौंको न्यूनतम तापक्रम ३.५

संसदीय दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक तथा सचेकतसँग छलफल गर्दै छन् । मंगलबार सिंहदरबार स्थित संसद् सचिवालयमा सभामुखले छलफलका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई बोलाएका हुन् । उक्त छलफलमा एमाले सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका छलफलमा

भारतमा राम मन्दिरः देउवा र साउदले दिए मोदीलाई बधाई

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको अयोध्यामा राम मन्दिर उद्घाटन गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । उनीहरूको सद्गुण र आदर्शले मानवताको सेवामा डोर्‍याएको उनले उल्लेख गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो भारत उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको उद्घाटन गर्दै श्रीराम प्राण प्रतिष्ठा

यी हुन् त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिने ४३ जना

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन तँछाडमछाड देखिएको छ । विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार ४३ जनाको आवेदन परेको हो । त्यस्तै, त्रिविको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त हुन लागेको हो । यसका लागि

मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति पुर्‍याएको तथ्याङ्क सार्वजनिक

काठमाडौं। मेलम्चीमा गएको बाढी र पहिरोले करिब एक घरधुरी बराबर सत्तरी लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमका बिच तथ्याङ्क सार्वजनिक गरिएको हो । त्यस्तै, अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरूले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको थियो ।

चीनको मध्यस्थतापछि पाकिस्तान र इरान राजदूत पुनर्बहाली गर्न सहमति

इस्लामाबाद। पाकिस्तान र इरानबिच राजदूत पुनर्बहालीका विषयमा सहमति भएको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार सो जानकारी दिएको हो । त्यस्तै समाचार एजेन्सी पीटीआईका अनुसार, विदेश मन्त्रालयले एक विज्ञप्तिमा इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहियानले पाकिस्तानी समकक्ष जलील अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्ने बताएको छ। गत

सम्वन्धित समाचारहरु