Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

समाचार


फरवार्डद्वारा फेसवुक पेज विरुद्ध उजुरी !

रौतहट । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको विषयमा अनर्गल तथ्यहिन सूचना सम्प्रेषण गरेको भन्दै एसटीपी खबर नामक फेसवुक पेज विरुद्ध कानुनी कारवाहीको माग गर्दै उजुरी दिइएको छ । ‘फरवार्ड लघुवित्त संस्थाले पिडितहरुको बचत फिर्ता नदिएपछि पिडितहरुले संस्था कब्जा गरेको’भन्दै तथ्यहिन अनर्गल प्रचार गरेको भन्दै फरवार्ड प्रेस काउन्सिल नेपालमा कानुनी कारवाहीको

संविधानकाे ब्यवस्था अनुसार अधिकार बाँडफाँट गर्नुपर्छः नेता सिंह

सिरहा । कांग्रेस नेता प्रकाशमान सिंहले संविधानले ब्यवस्था गरे अनुसारकाे अधिकारकाे बाँडफाँट गर्नुपर्ने बताउनु भएकाे छ । मधेस प्रदेशका लागि राज्यका हरेक ठाँउमा महत्त्व दीयर नीति निरमाण गर्नु परने भन्दै मधेस का जन्ता ले उठायका जायज मुद्दामा हरुकाे उचित सम्बाेधन कांग्रेस ले मात्रै गर्ने बताउनु भएकाेछ । नेपाली कांग्रेस सिरहाले

सुशासन अभियानमा कर्मचारीको सहयोग महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले सुशासन, सामाजिक न्याय र

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँची । आज बिहान अर्घाखाँचीको ढाकावाङमा सन्धिखर्कका लागि छुटेको लु१ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्य र भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले

निरन्तर टाउको दुख्ने समस्या छ ? छुटकारा पाउने यस्ता छन् ५ प्रभावकारी टिप्स !

काठमाडाैँ । अहिले मानिसहरू धेरै कारणले तनावमा हुन्छन् । यसैका कारण कोहीमा सँधै टाउको दुख्ने समस्या पनि देखिइरहेको हुन्छ । तर, टाउको दुख्ने समस्याको कारण सँधै तनाव मात्रे पनि नहुन सक्छ । हाम्रा नियमित आचरण र बानिव्यवहारले पनि टाउको दुखिरहेको हुन सक्छ । सँधै टाउको दुख्ने समस्याबाट छुटकारा पाउन विज्ञहरूले

वडा नम्बर १५ मा कवाडि हटाउन वडा अध्यक्ष डंगाेलकाे कडा निर्देशन !

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ मा कवाडि हटाउन वडाले पत्र काटेकाे छ । वडा अध्यक्ष इश्वरमान डंगाेलले पत्र काटेर ३५ दिन भित्र कवाडि हटाउन निर्देशन दिएका हुन् ।

पोस्टर टास्नेलाइ ५० हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २९ मा रहेको टुकुचा गर्ल्स होस्टलले विभिन्न पोल तथा भित्ताहरूमा पोस्टर टासी दृश्य प्रदूषण तथा फोहोर मैला गरेबापत रु ५० हजार जरिवाना गरिएको

पद्मोदय मोडदेखि टुँडिखेलसम्म ३५ मेट्रिक टन क्षमताकाे मल्टिकलर ब्लक बिछ्याइँदै

काठमाडौँ । प्रदर्शनी मार्गको पैदल ट्रयाकमा प्रति स्क्वायर मिटर ३५ मेट्रिक टनका मल्टिकलर ब्लक बिछ्याइँदैछ । पद्मोदय मोडदेखि टुँडिखेलसम्मको सडक खण्ड दुवैतिर (करिब ११ सय मिटर) मार्ग विस्तार तथा पुननिर्माण हुँदैछ । महानगरपालिकाको योजना तथा मूल्याङ्कन समितिले निर्माण कार्यको अनुगमन गरेको छ । यस क्रममा वेसको मोटाइ नापिएको थियो ।

बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न महानगरकाे पत्राचार ! कुन कुनले टेरेनन बालेनलाइ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यस पटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न पत्र पठाइएको हो । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लवलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली

गङ्गा सेचनको पौराणिक मान्यता रहेकाे बरुण नदीमा विद्युत् उत्पादनमा रोक्न अभियान

सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको बरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ । मौलिक पहिचानका साथै अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेपछि विद्युत् उत्पादनमा रोक लगाइएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले

सम्वन्धित समाचारहरु