Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


कसरी सुरू भयाे बिहेमा सालीले जुत्ता लुकाउने चलन?

ईश्वर पाण्डे । पहिले पहिले हाम्रो समाजमा जुत्ता लगाउने चलन थिएन। सहजै उपलब्ध थिएन र जो कोहिले लगाउन पनि सक्दैनथे। तर बिहेको दिन बेहुलाले राम्रो देखिन र लामो बाटो हिडेर जानुपर्ने कारण जुत्ता लगाएर जान थाले। तर जुत्ता छालाबाट बनेको हुने भएकाले जग्गेमा बस्दा लगाउन मिल्दैन थियो। त्यसरी जुत्ता खोलेर

‘बुक फ्रि फ्राइडे’ बाट नविनतम सिर्जना उत्पादन हुन थाले

-बालेन शाह अन्तरक्रियात्मक तथा व्यवहारिक शिक्षण सिकाइ र सामाजिक संवादबाट सामुदायिक विद्यालय स्तरमा नविनतम सिर्जना सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यअनुरुप थालिएको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नविनतम सिर्जना उत्पादन हुन थालेका छन् । उदाहरणका रुपमा वडा नं. ५ को टंगाल माध्यमिक विद्यालयको कक्षा ७ र ८ मा अध्ययरत बालबालिकाहरुले

शालीनको हत्या वा आत्महत्या निष्पक्ष अनुसन्धानबाट बाहिर ल्याइयोस्ः अध्यक्ष ओली

काठमाडाैं । एमाले अध्यक्ष केपि शर्मा ओलीमा चितवनको रत्ननगर नगरपालिका– १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको मृत्यु प्रकरणमा गहिरो र निष्पक्ष अनुसन्धानको माग गरेका छन् । होस्टलमा मृत भेटिएकी घटना र त्यससँग शंकास्पद विषयप्रति अनुसन्धान गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन । उनले भनेका छन-'चितवनको

शालिन मृत्यु प्रकरणबारे यसाे भन्छ चितवन प्रहरी

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीया शालिन पोखरेल १२ गतेब शनिवार होस्टेलको कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी हुन। घटना अनुसन्धानका लागि प्रहरीले एकता शिशु निकेतन विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । अनुसन्धानको

राजनीतिक प्रणाली ठिक ठाँउमा ल्याउन आवश्यक छः प्रकाशमान सिंह

काठमाडाैं । कांग्रेसका नेता प्रकाशमान सिहले राजनीति प्रणाली ठिक नभए सम्म अरु कुनै पनि कुरा ठिक हुन नस्कने बताउनु हुँदै राजनीतिक प्रणाली ठिक ठाउमा पुराउनु पर्ने बताउनु भएकाे छ । सरकार काे आर्थिक नितिमा केही कमि कमजाेर देखिएका ले आर्थिक क्षेत्रमा समस्या देखिएकाे बताउनु भयकाेछ । आज उधाेग बाणिज्य संघ

शालीनको मृत्युबारे अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन कांग्रेसको माग

काठमाडाैं । नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका– १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको मृत्यु प्रकरणमा गहिरो र निष्पक्ष अनुसन्धानको माग गरेको छ। केही दिनअघि होस्टलमा मृत भेटिएकी घटना र त्यससँग शंकास्पद विषयप्रति अनुसन्धान गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा

जसले क्रान्तिको नेतृत्त्व गर्छ, उसले नै शान्तिको महत्त्व बुझ्छ: प्रधानमन्त्री

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी नेतृत्त्वले नै शान्तिको महत्त्वलाई गहिरोगरी बुझ्ने भएकाले त्यसलाई मनन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको बताउनुभयो । “हामीले गौरव गर्नुपर्छ । नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र

गायिका समीक्षा अधिकारी भन्छिन-‘माया र करुणाको नाटक गर्ने बलात्कारीलाइ पनि फाँसी दिनुपर्छ !’

काठमाडौं । गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको उल्लेख गरेकी छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले दुई प्रकारका बलात्कारीको टिप्पणी गरेकी छन्। ‘१. माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् , २. जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण

५२ करोड जनसङ्ख्याको आस्था बौद्धदर्शनको गुरुत्त्व बुझौँ : प्रधानमन्त्री

कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वका ५२ करोडभन्दा बढी बौद्धमार्गीहरूको आस्थालाई बुझेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा आज कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले शैक्षिक क्षेत्र विश्वव्यापीकरणको प्रभावमा परिरहेको समयमा बौद्धमार्गीहरूको आस्थालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रो मौलिक दर्शन, संस्कृति, परम्परा, स्रोत साधनको

बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री

कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा आज कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्तिको सन्देश प्रवाहमा विभन्न समुदाय र विश्वविद्यालयको अहम्भूमिका हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन,

सम्वन्धित समाचारहरु