Trending
>>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

समाचार


बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनमा के छ? (प्रतिवेदनसहित)

काठमाडाैं । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयले समीक्षासहित संशोधित अनुमान सार्वजनिक गरेको हो।   अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षमा रु.१७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरिएकाेमा त्यसलाई संशाेधन

बन्न बाँकी १५१ बढी कानून निर्माणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

काठमाडाैं । संविधान कार्यान्वयनका लागि संघीय संसद्ले नै १५१ भन्दा बढी कानून निर्माण गर्न बाँकी छन् । ती कानूनहरू यथाशीघ्र निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा पार्वती प्रस्तावक र ८ जना दस्यहरू समर्थक रहेर राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।  

कांग्रेस सुधारका १५ संकल्प

-भुपेन्द्रजंग शाही काठमाडौं । कांगेस युवा नेता भुपेन्द्रजंग शाहीले नीति अधिबेशन समेत गर्नेगरी हुन लागेको महासमिति बैठकमा १५ बुँदे दबाबमुलक प्रस्ताव पेस गर्ने भएका छन् । शाहीका अनुसार गठबन्धन नगर्ने, आम निर्वाचनको दुई वर्षअघि महाधिवेशनको सुनिश्चितता, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा कांग्रेसको नीति बन्नुपर्ने लगायतका प्रश्ताव पेश गर्न लागेका हुन् ।

अहिलेका पदाधिकारीबाट टियु चल्दैनः सभापति ओझा

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधारको माग राखी स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पस कीर्तिपुरले ४८ दिनदेखि लगातार आन्दोलन गरिरहेको छ! आफ्ना मागहरू अझै सम्बोधन नभएको र पदाधिकारीहरु गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको भन्दै सभापतिले विज्ञप्ति जारी गरेका छ्न।

‘जनयुद्ध दिवस’ काे बिदाले लफडाः गजुरीमा माओवादीबाट जितेका अध्यक्षले दिए बिदा, कांग्रेसकी उपाध्यक्षले रोकिन् !

काठमाडाैं । माओवादीले जितेका स्थानीय तहले दिए 'जनयुद्ध दिवस' मा बिदा दिइरहेका छन् । तर,धादिङकाे गजुरी गाँउपालिकामा माओवादीबाट जितेका अध्यक्ष गणेशलाल श्रेष्‍ठले बिदा घाेषाणा गरेका थिए । घाेषणालाइ कांग्रेसबाट जितेकी उपाध्यक्ष शर्मिला बिसुरालले रोकेकी छन ।

संस्थापक अध्यक्ष ‘कृष्णप्रसाद भट्टराई होइनन्’ भन्दै आङकाजी शेर्पा पत्रकार महासंघको कार्यालयमा

काठमाडाैं । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष 'कृष्णप्रसाद भट्टराई होइनन्' भन्दै आङकाजी शेर्पा पत्रकार महासंघको कार्यालयमा पुगेछन् । यो कुनै जाति विशेषको कुरा होइन् । आङकाजीलाई कसले रोक्ने हो रोक्नुस् । छलफल तथ्य र तर्कका आधारमा गर्ने हो र गर्नुपर्छ, जाति विशेषका आधारमा होइन ।

अनुदानको प्रभावकारिता अध्ययन गर्न बाराकोटीको संयोजकत्वमा समिति

काठमाडौं । ग्लोवल फण्डको अनुदान सहायतामा सञ्चालन भइरहेका क्षयरोग, मलेरिया र एचआईभी तथा एड्स उपचार, रोकथाम र नियन्त्रण सम्बन्धी कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.टंक वाराकोटीको संयोजकत्वमा ९ सदस्यिय कार्यसम्पादन मूल्यांकन समिति गठन गरेका छन् । मन्त्री बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य

प्रचण्ड भन्छन – ‘कोसीमा कांग्रेसबाट धोका भयो,समीक्षा हुन्छ !’

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् । कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उनले माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए ।

सुन तथा चाँदीका विभिन्न गहना र नगद चोरी

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-४ माकालबारी नजिक बस्ने दुर्गा माया आलेमगरको घरबाट कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना र नगद २५ लाख रूपैयाँ गरी करिब ६० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण बस्ने गीता राईको घरबाट सुनका विभिन्न

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-४ मराम्ची बस्ने सुकुमान दोर्जेको गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । २ बालकले खेल्ने क्रममा लाइटर बाल्दा आगलागी भएको बताइएको छ । आगोले पोलेर घाइते भएका २ बालकलाई मेलम्ची नगर अस्पताल पठाइएकोमा थप उपचारको लागि कीर्तिपुर

सम्वन्धित समाचारहरु