काठमाडौँ। गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रुपमा बढी बजेट विनियोजन गरेको गृहमन्त्री लेखकको भनाइ छ ।
एजेन्सी । इनिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र जर्मन चान्सलर फ्रेडरिच मर्जले बिहीवार टेलिफोन वार्ता गरेका छन् । जसमा क्षेत्रीय विकासका विषयमा ध्यान केन्द्रित गरिएको थियो । मिस्रका राष्ट्रपतिले गाजामा युद्धविरामका लागि इनिप्टको प्रयासबारे जानकारी दिए । अन्तर्राष्ट्रिय समुदायले सैन्य कारबाही तत्काल रोक्न दबाब दिनुपर्ने महत्वमा उनको जोड छ
एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले बिहीवार भएको एयर इन्डियाको विमान दुर्घटनामा २ सय भन्दा बढीको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् । महासचिवले पीडित परिवारहरू, भारतका जनता र सरकारका साथै यो त्रासदीबाट प्रभावित सबै देशका नागरिकहरूप्रति समवेदना व्यक्त गरे । घाइतेहरूको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको
एजेन्सी । अमेरिकी भन्सार शुल्क नीतिहरूबाट उत्पन्न अनिश्चितताका कारण बैंक अफ स्पेनले देशको आर्थिक वृद्धि पूर्वानुमानलाई घटाएर २०२५ को लागि प्रक्षेपण २.७ प्रतिशतबाट २.४ प्रतिशत र २०२६ को लागि १.८ प्रतिशतमा घटाएको छ । बैंकका गभर्नर जोस लुइस एस्क्रिभाले संसदको आर्थिक आयोगलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । जुन
एजेन्सी । एक हप्ताको अवधिमा लस एन्जलस प्रहरी विभागले आप्रवासन विरोध प्रदर्शनमा लगभग ४ सय जनालाई पक्राउ गरेको बताएका छन् । पक्राउ र हिरासतमा लिइएकाहरूमा ३ सय ३० गैरकानूनी आप्रवासीहरू रहेका छन् भने आक्रमण र अवरोध गरेको आरोपमा १ सय ५७ जना पक्राउ परेका छन् । अमेरिकाको दोस्रो ठूलो शहरमा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार ह्वाइट हाउसमा क्यालिफोर्नियाको राष्ट्र अग्रणी सवारी साधनको जनादेश खारेज गरेका छन् । उत्सर्जन मापदण्डहरू हटाउन हस्ताक्षर गरे । जसले देशभरका राज्यहरूमा आफ्नो हरितगृह ग्यास महत्वाकांक्षाहरू प्राप्त गर्नको लागि टेम्प्लेट बनेको नियमहरूलाई उल्ट्याएको छ । ट्रम्पले हाउस स्पिकर माइक जोनसन, यातायात सचिव शन डफी,
एजेन्सी । भारतका संघीय मन्त्री अमित शाहले बिहीवार पश्चिमी राज्य गुजरातमा भएको विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि गरेका छन् । उनले दुर्घटनाग्रस्त विमानमा १ लाख २५ हजार लिटर इन्धन रहेको पनि बताए । विमानमा २ सय ३० यात्रु र १२ चालक दलका सदस्य रहेको बताए । शाहले
काठमाडौँ। प्रतिपक्षी दलहरुको अवरोध कायमै रहँदा प्रतिनिधि सभाको स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा छानविन समिति गठनको माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसद शुक्रवार १ बजेका लागि स्थगित भएको जानकारी गराए । बिहीवारको सभाको बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका
आज मिति २०८२ साल जेठ ३० गते शुक्रबार (June 13 2025)आषाढ कृष्णपक्ष,द्वितिय, १४:३४ बजेपछि तृतीया अब हेर्नुहोस आजको राशिफल :- मेष – रमाइलो दिन छ। धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा सङ्घीयता आवश्यक रहेको तर बोझिलो भएको बताए । बिहीवार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू सङ्घीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने सङ्घीयताको अर्थ नभएको