Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

समाचार


मौसम :यी प्रदेशमा आज मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग लगायत बाँकी प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै

मन्त्री खड्का : संविधान संशोधनको सरकारले छलफल गरिरहेको छ

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधान संशोधनबारे छलफल अघि बढाइरहेको बताएका छन् । मन्त्री खड्काले संविधान संशोधनका लागि आवश्यक छलफल गर्ने काम गरिरहेको संयुक्त सरकार भए अनुसारको भुमिका निर्वाह भइरहेको बताएका छन् । सहमति कार्यान्वयमा संविधान संशोधनको पाटोलाई लिएर विश्लेषण हुने गरेको भन्दै सरकारले अन्य राजनीतिक दलहरुसँग

कुलिङ पिरियडमा भएको चलखेल माफी दिन लायक छैन : शेखर कोईराला

काठमाडौ। नेपाली काँग्रेसका सांसद डा.शेखर कोईरालाले कुलिङ पिरियडमा भएको चलखेल क्षम्य गर्न लायक नरहेको बताएका छन् । उनले अहिले राजनीति गर्ने नभइ गन्धा खेल खेल्ने काम भइरहेको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभइ अपराध भएको बताए ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको रन्जन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । रन्जनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।

१ हजार ७४ किलो गाँजा सहित चार जना पक्राउ

मकवानपुर। कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा पक्राउ परेका छन्

सभापति खतिवडाको राजीनामा माग : नेकपा (माओवादी )

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् । माधव सापकोटाले निजामती विधेयकमा गरिएको अपराध भएकाले सामान्य रूपमा लिन नसकिने भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन् । उनले भने, ‘ कानुनी हिसाबले पनि एक गम्भीर कुरा हो । उहाँले हस्ताक्षर

रासायनिक कारखाना विस्फोटमा ३४ जनाको मृत्यु

एजेन्सी। रासायनिक कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । सोमबार भएको विस्फोटमा कारखानाबाट ३१ जनाको शव साथै, अस्पतालमा ३ जनाको मृत्यु भएको थियो । ३० भन्दा बढी घाइते भएको जनाएका छन् । मोदीले राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने भएका

स्पेनमा गर्मीको नयाँ रेकर्ड

एजेन्सी। स्पेनमा जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रम बढेको छ । स्पेनी राज्य मौसम विज्ञान रिपोर्ट गरेको छ कि स्थापित ४५.२ डिग्रीको सेल्सियसले अघिल्लो जुनको रेकर्डलाई जीतेको छ ।

लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौं। लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-४ बस्ने ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका ४० वर्षीय बिपिन लामा, महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका ३८ वर्षीय बिनोद मगर, रामेछाप सुनापाति गाउँपालिका-३ घर भएका ३० वर्षीय

सुनचाँदी व्यवसायीहरुले गरे राजधानीमा प्रदर्शन

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका छन् । व्यवसायीहरुका अनुसार सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली

सम्वन्धित समाचारहरु