Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


बझाङमा जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

बझाङ। बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् । बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल

नेपाल ‘ए’ र क्यानडा–११ बीचको खेल तालिका सार्वजनिक

काठमाडौ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बीच हुने तीन खेलको तालिका सार्वजनिक गरेको छ । मूलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा पहिलो फेब्रुअरी १८ , फेब्रुअरी दोस्रो २० र् तेस्रो फेब्रुअरी २२ मा खेल हुने क्यानले जानकारी दिएकोछ । क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३५ पैसा र बिक्री दर १४३ रुपैयाँ शून्य पैसा रहेको छ। बेलायती पाउण्ड एकको

एसीसी महिला प्रिमियर कप : आज नेपाल र मलेसिया खेल्दै

काठमाडौ। एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज आयोजक मलेसिया संग खेल्दै छ। यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११ : १५ बजेदेखि शुरु हुँदैछ । नेपालले बुधबार सम्पन्न क्वाटरफाइनमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने मलेसियाले बुधबारनै जापानलाई पराजित गर्दै सेमिफाइनलमा

मोबाइल सिरानीमा राखेर सुत्ने बानि छ ? हेर्नुहोस कति हानिकारक हुनसक्छ

काठमाडौं । हामीमध्ये धेरैजनाको बानि मोबाइल फोनलाई सिरानीमा राखेर सुत्ने गरेको हुन सक्छ। के तपाइलाइ थाहा छ मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ ? हामी धेरैलाई यो बारेमा थाहा नहुन सक्छ। अब एक हप्तासम्म मोबाइललाई आफ्नो सिरानीबाट टाढा राखेर सुत्ने गर्नुहोस अनि आफैं थाहा पाउनुहोस तपाईंमा कति परिवर्तन आउँछ। कतै

कांग्रेस कार्यसमिति बैठक लम्बियो

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ । बिहीबार र शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार सम्मको लागि लम्बिएको छ । बिहीबार पार्टी कार्यालय, सानेपामा जारी बैठकमा तीनै वटा प्रस्ताव पेस गरिएको छ । यसलाई केन्द्रीय कार्यसमिति बैठकले पास गरेर महासमितिमा छलफल गरिने छ । यसबीच,

ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

दाङ । घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगर दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले तीन राउण्ड गोली प्रहार गरेका हुन् । उपचारका लागि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए

प्रतिलिटर २ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले बढाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।    

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित भएको छ । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो । अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ

ललिता निवास जग्गा प्रकरण : कसले पाए सफाइ, कसले पाए सजाय ? (पूर्णपाठसहित)

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् । ललिता निवास जग्गा अनियमितता प्रकरणमा तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको । पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीले पनि

सम्वन्धित समाचारहरु