Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

मोबाइल सिरानीमा राखेर सुत्ने बानि छ ? हेर्नुहोस कति हानिकारक हुनसक्छ


काठमाडौं । हामीमध्ये धेरैजनाको बानि मोबाइल फोनलाई सिरानीमा राखेर सुत्ने गरेको हुन सक्छ। के तपाइलाइ थाहा छ मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ ? हामी धेरैलाई यो बारेमा थाहा नहुन सक्छ। अब एक हप्तासम्म मोबाइललाई आफ्नो सिरानीबाट टाढा राखेर सुत्ने गर्नुहोस अनि आफैं थाहा पाउनुहोस तपाईंमा कति परिवर्तन आउँछ।

कतै तपाईंले विचार गर्नु भएको त् छैन , धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि रिंगटा लागे जस्तो हुने , जिउ आलस्य हुने जस्तो भएको। त्यो मोबाइलको रेडिएसनले गर्दा हो। त्यत्ति नै समय हेडफोन प्रयोग गरेर या लाउड स्पिकरमा बोल्नुहोस् र विचार गर्नुहोस्, तपाईंलाई पहिलेको जस्तो हुँदैन।

हामी निदाएको बेला पनि दिमाग सक्रिय नै रहन्छ। दिमागमा अत्यन्तै नाजुक सेल्सहरू हुन्छन्। अन भएको मोबाइल फोन हाम्रो टाउको नजिक धेरै समय रह्यो भने त्यसको रेडिएसनले दिमागमा खलबली मच्चाइदिन्छ। त्यसले दिमागका सेल्सहरू निष्क्रिय पारिदिन्छ। जसले गर्दा साना–साना कुरा पनि याद नहुने, भर्खरै भनेको कुरा पनि बिर्सने, झनक्क रिस उठ्ने आदि जस्ता कुराहरू हामीमा विकसित हुन थाल्छन्। यी कुराहरू बढ्दै गएर अन्तिममा मानसिक सन्तुलन बिग्रने, ब्रेन ह्याब्रेज हुने जस्ता खतरनाक रोग पनि निम्तिन सक्छन्।

(एजेन्सीको सहयोगमा)


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?