Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

समाचार


बार अध्यक्षको स्पष्टोक्तिः मैले प्रधानन्यायाधीशविरुद्ध व्यक्तिगत लाञ्छना लगाएको छैन

काठमाडौं। नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध लाञ्छना लगाउने खालको अभिव्यक्ति नदिएको दाबी गरेका छन् सर्वोच्च अदालत प्रशासनले वरिष्ठ अधिवक्ता समेत रहेका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरिरहेका बेला उनले पत्रकार सम्मेलन गरी सोमवार अपरान्ह अध्यक्ष घिमिरेले न्यायपरिषद विरुद्ध आफूले बोलेको र त्यो बोल्न

सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छः मन्त्री दाहाल

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन् । दशैँजस्ता चाडपर्वका बेला अत्याधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा

पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी

काठमाडौं। पठन संस्कृति विकासका लागि साझा प्रकाशनको पुस्तक प्रदर्शनी प्रकाशनको परिसरमा जारी छ । पुस्तक प्रदर्शनीमा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा छुट दिएर पुस्तक प्रदर्शनीमा राखेको हो । साहित्यकारहरुका पुराना पुस्तकहरुलाई पुनः मुद्रण गरेर प्रदर्शनीमा राखिएको छ । जुन पुस्तकहरु बाहिर पाउन मुस्किलप्रायः

विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी

काठमाडौं। सरकारले मनसुनजन्य विपद्मा परेका २५८ नागरिकको हवाई उद्धारमार्फत उद्धार गरेको जनाएको छ । सोमवार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले सो जानकारी दिएका छन् । केन्द्रिय सुरक्षा समितिको बैठकमा अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रुपमा छलफल

अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने

काठमाडौं। सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले सा निर्णय गरेको हो । बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताएका छन् । उनले समितिले खोज, उद्धार र राहत कार्यलाई तिब्रता दिने निर्णय गरेको बताएका

काठमाडौंका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्

काठमाडौं।काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् । सोमवार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन् । उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग

अफगानिस्तानमा बाढीबाट ३ जनाको मृत्यु, २० घाइते

एजेन्सी। कुनार जिल्लाको बाहिरी इलाकामा अचानक बाढी आएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक कुरिशी बदलोनले बताएका छन्  । जिल्लाभर १ सय ५० आवासीय घर भत्किएकाले बाढीले स्थानीयलाई ठूलो आर्थिक क्षति समेत गरेको बदलोनले बताएका छन् । अफगानिस्तानको मौसम विभागले आगामी दुई दिनमा देशका ३४ प्रान्तमध्ये १२ प्रान्तमा थप वर्षा हुने

भारतको विदेशी मुद्रा सञ्चिति ६९२.३० अर्ब अमेरिकी डलर पुग्यो

एजेन्सी। सेप्टेम्बर २० मा समाप्त भएको हप्तामा भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति २.८४ अर्ब अमेरिकी डलरले बढेर ६९२.३० अर्ब डलरको अहिलेसम्मकै उच्चमा पुगेको छ । देशको केन्द्रिय बैंक, रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) द्वारा जारी गरिएको तथ्यांकले देखाएको छ । रिपोर्टका अनुसार यो लगातार छैटौं साता देशको विदेशी मुद्रा

भूमिगत पानीको अत्याधिक प्रयोगबाट सुक्दै तालहरू

सिन्ह्वा। करिव ४० वर्षअघि मुरात उलुदाग किशोरावस्थामा हुँदा मध्य टर्कीको कुलु तालमा यति धेरै पानी थियो कि यसमा पौडी खेल्नसमेत खतरा मानिन्थ्यो । यो क्षेत्र पहिले १८६ प्रजातिका चराहरूको लागि अभयारण्य हुन्थ्यो । विगतको तुलनामा अहिले मुट्ठीभर चराहरू मात्र बाँकी छन् । ५० वर्षीय उलुडागले अहिले स्थानीय वन्यजन्तु संरक्षण प्रमुख

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा

सम्वन्धित समाचारहरु