Trending
>>   ४६.५ प्रतिशतले निर्यात वृद्धि >>   सरकारको समावेशीकरण अभ्यास गर्नको लागि आयोगहरु स्थापना गर्ने ढंग नै पुगेन : काशीराज दाहाल >>   राजनीतिक दलहरुले आफूले भनेको टेर्नेलाई मात्र पदाधिकारी राख्दा आयोगहरु समस्याग्रस्त:रामनारायण बिडारी >>   सरकारको व्यवहारले संवैधानिक आयोगहरु अनावश्यक रहेको देखाउँछः डा रामकृष्ण तिमिल्सिना >>   अमेरिकाले हस्तक्षेपकारी उद्देश्यका लागि गैरसरकारी संस्थाहरू प्रयोग गरेको इरानको आरोप >>   साउदी युवराजले जेलेन्स्कीलाई भेटे >>   प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ आजको सम्भावित कार्यसूची >>   कास्कीमा भूकम्पको धक्का >>   दुई संसदीय समितिको बैठक बस्दै >>   यी तीन प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
Logo
२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार

समाचार


यस्ताे छ राजालाई स्वागत गर्ने रुट

काठमाडौँ । आइतबार नै राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा प्रदर्शनको तयारी गरेपछि काठमाडौँका विभिन्न चोकमा सुरक्षा कडा बनाइएको छ। एयरपोर्ट गेटदेखि निर्मल निवाससम्म जुलुस निकाल्ने तयारी छ।राजालाई स्वागत गर्न काठमाडौँ एयरपोर्ट जाने कार्यक्रमको रुट र समय तालिका यस प्रकारको रहेको छः १) काभ्रे ,सिन्धुपाल्चोक ,भक्तपुर ललितपुरबाट र काठमाडौँ महानगरपालिका

राजावादीको गतिविधिपछि राजनीतिमा ट्विस्टः मिल्दैछन एमाले- माओवादी?

काठमाडौं । नेकपा माओवादी केन्द्र नेता हिमाल शर्माले राजावादीको गतिविधिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी साथ खोजेको बताएका छन् । प्रधानमन्त्रीले साथ खोजेपछि काठमाडौं केन्द्रित हुने गरी पार्टीका जारी ‘तराई–मधेश जागरण अभियान’ केही समयका लागि स्थगित गरिएको उनले बताए ।

क्यानडाको दुग्धजन्य पदार्थ र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको दुग्धजन्य पदार्थ र काठ उत्पादनहरूमा पारस्परिक कर लगाउने चेतावनी दिनएका छन्। ट्रम्पले ओभल अफिसको सम्बोधनमा उक्त टिप्पणी गरेका हुन् । क्यानडाले काठ र दुग्धजन्य पदार्थहरूमा वर्षौंदेखि २५० प्रतिशत कर लगाएर अमेरिकालाई ठगेको उनको आरोप छ । फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात

सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट ९२ जनाको मृत्यु

एजेन्सी। गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तिमा ९२ जनाको मृत्यु भएको बताएको छ । फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना

अरब लिग, इराक र इजिप्टद्वारा सिरियाको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त

एजेन्सी। अरब लिग (एएल) ले सिरियाको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । एएलले हिंसा र अनियन्त्रित हत्याको साथै सिरियाको आन्तरिक अवस्थालाई बढावा दिने उद्देश्यले गरिएको कुनै पनि वाह्य हस्तक्षेपको पनि निन्दा गरेको छ । सिरियामा भइरहेको विकासक्रमले सिरियालाई अस्थिर बनाउने र यसको पुनप्र्राप्तिमा बाधा पु¥याउने प्रयासलाई विफल पार्न स्थिरता

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ। संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ ।

कस्तो रहला आजको मौसम ?

काठमाडौँ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि

पाेखराबाट राजा आउनुअघि पाेखरा पुग्दै रवि लामिछाने !

काठमाडाैं । रास्वपा सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालतमा दोस्रो तारेखका लागि उपस्थित हुँदै छन्। उनी काठमाडौंबाट पोखरा जाँदै कास्की हुँदै रुपन्देही जानेछन्। भोलि रुपन्देही जिल्ला अदालतमा पनि उनको तारेख हुनेछ। आजै नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह  काठमाडौँ फर्किने भएका छन् । एक साताबढीको पश्चिम नेपालको बसाइ सकेर शाह

आखिर फर्कने नै भए राजा ,उत्सव मनाउने तयारी !

काठमाडौँ । नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्किने हुनुभएको छ । एक साताबढीको पश्चिम नेपालको बसाइ सकेर शाह निर्मल निवासका लागि फर्किदै हुनुहुन्छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले शाहको काठमाडौँ फर्किने कुरालाई उत्सवको रूपमा मनाउने भएको छ । राप्रपाले ठूलो लगानी गरेर त्रिभुवन विमानस्थलदेखि गौशलासम्म सबडकको दुबै किनारामा

राजा आउने बेला हेलिकोप्टर चढेर काठमाडाैं छाड्ने तयारीमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम जाने भएका छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम जान लागेका हुन् । हेलिकोप्टरमार्फत जाने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दिक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् भने त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको

सम्वन्धित समाचारहरु