काठमाडाैं । कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी जारी छ । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफीमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन् । कार्टुनिस्ट क्लबका अध्यक्ष तथा कार्टुनिस्ट वासु क्षितिज, पूर्वअध्यक्ष अविन, नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान र अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले क्यानभासमा चित्र
माेरङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ काे परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेकाे बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति माेरङले आयाेजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पाटि कार्यलय बिराटनगरमा बाेल्दै नेता सिंहले संविधानसभाबाट बनेकाे संविधान आम नागरिकले उपयाेग गर्ने अवस्था बनाउनु कांग्रेसकाे जिम्मेवारी भएकाे बताए
काठमाडौं । ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा अद्भूतपूर्ण कला प्रदर्शनी भइरहेको छ । आर्ट फेस्टविलमा बिभिन्न विद्याका चित्रकला प्रदर्शनी भइरहेका छन् । तस्विरमा काठमाडौं गेष्टहाउसमा जारी आर्ट फेस्टविलः
काठमाडाैं । रोल्पाली चेली खुशी बुढामगरले १ बर्षको अवधिमा लोकसेवा आयोगको विभिन्न पदका ७ वटा परीक्षामा उत्तिर्ण गरेकी छन । यससँगै उनी पछिल्लो युवा पुस्तालाई मेहनतले पढे नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा बनेकी छन् । बाजुरा बुढिगंगाकि छाया जैशीले २०८० को बैशाख देखी १० महिनाको अवधिमा लोकसेवाको ६ लिखित परीक्षामा
काठमाडौं । बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ । शाक्यको सायरी संग्रह विमोचन अघि नेपालभाषाका ११ कविहरूले कविता वाचन गरेका थिए । नेपालभाषा, नेपाली लगायत नेपालमा बोलिने विभिन्न मातृभाषा र
झापा। जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने
काठमाडौँ। ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझै पनि परीक्षणका क्रममा लापसे गरेर सवारी चलाउने
जाजरकोट। रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र
भारत । रामललाको प्राण प्रतिष्ठा अयोध्यामा २२ जनवरीमा हुने भएकाे छ । जनवरी २२ मा राम मन्दिरको गर्भगृहमा रामललाको मूर्ति स्थापना गरिनेछ । यस्तो अवस्थामा २२ जनवरीमा माहोल छ । भगवान रामको नाम देशैभरि चर्चित भएको छ । सोसँगै अयोध्याको राम मन्दिरको गर्भमा ५०० वर्ष पुरानो सपना साकार हुँदैछ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार आएका छन् । सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएका हुन । यसअघिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाे मधेशी आयोगको सचिवमा सरकारले सरुवा भएकाे छ ।