Trending
>>   ‘पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छ’ >>   पूर्वराजाको सन्देश ‘राजा फर्काउने’ आन्दोलनको प्रस्थानबिन्दु हुनसक्छः राजेन्द्र लिङदेन >>   बाबुकाे पुरानो कार उपहारः मुल्यांकन र कदरकाे अर्थ ! >>   न देशमा चैन, न बिदेशमा बेचैनीबाट छुट्कारा ! नेपाली जाने कहाँ प्रधानमन्त्रीज्यू? >>   एफएटीएफ बैठकः नेपाल ग्रे–लिस्टमा परे ठूलो मात्रमा वैदेशिक सहयोग कटौति हुनसक्छ ! >>   मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो >>   चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छः प्रमुख साह >>   यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन शुरु >>   वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत >>   सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप
Logo
७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

समाचार


सेवा अवधि नसकिँदै एक्कासी एआईजीकाे राजीनामा !

काठमाडौं । सेवा अवधि बाँकी छँदै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आगामी ५ चैतसम्म सेवा रहेका उनले त्यसको करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् । एआईजी केसीले राजीनामापत्र बुझाएको प्रहरी हेडक्वार्टर स्रोतले पुष्टि गरेको छ । उनको राजीनामापत्र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ

स्वास्थ्य मन्त्रीले भाबुक हुँदै भने-‘जलनपीडितलाई निःशुल्क उपचारको दुरुपयोग हुन नदिनुहोला !’

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरुको उपचार अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरुको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ । काठमाडौं २८ कमलपोखरीस्थित एक म:म: आउटलेट आगलागीका क्रममा

आज मिति २०८१ साल माघ २७ गते आइतबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल माघ २७ गते आइतबार (09 Feb,2025) माघ शुक्लपक्ष द्वादशी २०:५ बजेसम्म, त्यसपछी त्रयोदशी मेष – साङ्गीतिक माहौलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीति निर्माण तहमा तपाईंको सहभागिताले

रचना रिमालको प्रेम वियोगले भरिएकाे ‘मायाले रुवायो’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौंँ । गायिका रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । साहित्यकार मातृका भण्डारी ‘मुना’ को शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत रहेको गीतमा आशिष लामाको संगीत संयोजन छ । प्रेम वियोगका शब्दले भरिएको गीतमा गायिका रिमाल र गीतकार भण्डारीको अभिनय छ । https://youtu.be/oUy4VlDlLUA

नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

काठमाडौँ । कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति दरबारमा त्यहाँका प्रधानमन्त्री सम्देच मोह बोर्भोर थिपाडेई हुन मानेतलाई भेटेर नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल गरेका छन् । ब्याङककस्थित नेपाली राजदूतावासका अनुसार शुक्रबार भएको भेटमा कम्बोडिया प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध उत्कृष्ट रहेकामा सन्तुष्टि व्यक्त गर्दै व्यापार, लगानी

७५ वर्षमा कलेज पढ्न थाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल !

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल कलेजमा विद्यार्थीका रूपमा शिक्षा अध्ययन गर्दैछन्। ७५ वर्षीय खनाल तिनकुने स्थित थेरवाद बुद्धिष्ट एकेडेमीमा थेरवाद बुद्धिज्ममा स्नातकोत्तर अध्ययन गर्दै छन् । एकेडेमीका प्रिन्सिपल डा. महेन्द्ररत्न शाक्यका अनुसार, खनाल अहिले कलेजमा थेरवाद बुद्धिज्मको स्नातकोत्तर अध्ययन गरिरहेका छन्। यसले खनालको जीवनको नयाँ पाटो र शिक्षाको महत्त्वलाई उजागर

अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर बनाउनेलाई हनीट्रयापको ‘जाल’मा पार्ने अस्मिताकाे नालीबेली !

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका-८ की अस्मिता आचार्यलाई काठमाडौँ प्रहरीले 'हनीट्रयाप' आरोपमा पक्राउ गरेको छ। २८ वर्षीय आचार्यले ५० वर्षीय पुरुषलाई जालमा पारेर रकम असुल्ने प्रयास गरेको आरोप लागेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार, अस्मिताले इलेकट्रोनिक मर्मत पसलमा काम गर्ने एक व्यक्तिसँग ऋण मागेर रकम

कार्यकक्ष जलेपछि खानेपानीमन्त्री यादव भन्छन- ‘आगलागीबाट कुनै डकुमेण्ट जलेको छैन !’

काठमाडौं । शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा लागेको आगलागीबाट कुनै महत्वपूर्ण कागजात जल्न नपाएको मन्त्री यादवले बताएका छन्। आगलागीबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको बताए।

भ्रष्ट्राचारकाे फाईलहरु जलाउन योजनाबद्ध आगो लगाईएको त हैन? हतारमा थालियाे खानेपानी मन्त्रालयमा मर्मतकाे काम !

काठमाडाैं । आगलागी भएकाे खानेपानी मन्त्रालयकाे मर्मत सम्भार कार्य शुरू गरेकाे छ । आजै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले अवलाेन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारकाे काम थालेकाे हाे । सिंहदरबारभित्र आगो लागेको छ, तर शंका खानेपानी मन्त्रालयमा भ्रस्टचारको छानबिन गर्नुपर्ने फाईलहरु जलाउनलाई योजनाबद्ध आगो लगाईएको त हैन भन्ने भएकाे छ ।

यस्ताे छ सिंहदरबारमा जलेकाे मन्त्रीको कार्यकक्ष (फाेटाे फिचर)

काठमाडाैं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीमा मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ। मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो।आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचारहरु