Trending
>>   सर्वोच्चले दानबहादुर कार्कीलाई दिएन अन्तरिम आदेश >>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल >>   एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली >>   रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’ >>   काठमाडौं–तराई द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न, महादेवटार सुरुङको ब्रेकथ्रु >>   काठमाडौं–तराई द्रुतमार्गले गुणात्मक परिवर्तन ल्याउँछः राष्ट्रपति पौडेल >>   चीनको सहयोगमा निजामती अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा विस्तार हुँदै >>   तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्छः सांसद पराजुली >>   केपी ओली भन्छन्, ‘केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी… >>   पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा
Logo
२ मंसिर २०८३, बुधबार
२ मंसिर २०८३, बुधबार

समाचार


संसदमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौ। प्रतिनिधि सभाको आईतवारको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ । सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदमा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिएका छन्

शान्तिको धुन सार्वजनिक

काठमाडौँ । शान्तिको धुन गीत सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा विश्व शान्तिका लागि संगीत महाअभियानमा नेपाल टेलिकमको सहयोग तथा सहकार्यमा गीत सार्वजनिक भएको हो । गीतकार एसपी कोईरालाले बौद्धिक सम्पती सम्बन्धी संवैधानिक हकको प्रभावकारी कार्यान्वयन र कला–साहित्यको उत्थानका लागि ‘संस्थागत सामाजिक उत्तरदायित्व’ (सीएसआर) अन्तर्गतको लगानी सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो

कर्मचारीको पारिश्रमीक बढ्यो

काठमाडौँ । सरकारले निजामति कर्मचारीको पारिश्रमीक बढाएको छ । संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको न्युनतम तलव ४० हजारदेखि १ लाख माथि कायम हुने बताउनु भयो । कर्मचारीको तलब स्केल १० प्रतिशतले वृद्धि भएको हो । उहाँले शुरु स्केलमा १० प्रतिशत

गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने

काठमाडौँ । सरकारले अगामी आर्थिक वर्षमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि १ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिनुभएको हो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी छ महिनाभित्र यकिन गरिने समेत

आगामी आर्थिक वर्षको बजेट सार्वजनिकः आयकरको सीमा १० लाख पुर्‍याइयो

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्यय विवरण (बजेट) सङ्घीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्नुभएको छ । शुक्रवार बजेट वक्तव्य जारी गर्दै उहाँले मुलुकको अर्थतन्त्रमा संरचनात्मक सुधार, सुशासन र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ नयाँ नीति तथा कार्यक्रमहरूको घोषणा गर्नुभयो । अर्थमन्त्री वाग्लेले

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट, १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराउनु भयो । उहाँले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै अगामी तीन वर्षभित्र कम्तिमा

आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल हुने अनुमान गरेको छ । शुक्रवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले बजेट कार्यान्वयनका लागि सघाउ पु¥याउने गरी मौद्रिक नीति जारी हुने पनि बताउनु भयो । अर्थमन्त्री वाग्लेले

आगामी आर्थिक वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय ७५ पुल निर्माण गरिने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै भौतिक पूर्वाधार, ऊर्जा र खानेपानी क्षेत्रलाई विशेष प्राथमिकता दिने घोषणा गर्नुभएको छ । शुक्रवार संघीय संसदको संयुक्त बैठकमा बजेट वक्तव्य प्रश्तुत गर्दै उहाँले आगामी वर्ष सडक सञ्जालको विस्तार, सुरुङ मार्ग निर्माण र विद्युत उत्पादनमा उल्लेख्य वृद्धि

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक, बजेटमा के छ ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालुतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब तथा वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब

अर्थतन्त्रको आकार ६६ खर्ब, विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रश्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रश्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताए । उनले प्रश्तुत गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार

सम्वन्धित समाचारहरु