Trending
>>   अमेरिका–इजरायल हवाई आक्रमणमा १ हजार ३३२ इरानी नागरिकको मृत्यु >>   काठमाडौँको जनादेश: अब पुराना दलका बहाना होइन, काम गर्ने नेतृत्व चाहियो >>   झापा–५ मा बालेन्द्र शाहको बलियो अग्रता, ओली धेरै पछाडि >>   चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता >>   चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु >>   मुस्ताङ–१ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी >>   रास्वपाका विराज भक्त श्रेष्ठले लिए फराकिलो अग्रता >>   रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता >>   भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत >>   काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान
Logo
२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

सन्देशमुलक


प्रधानमन्त्रीकाे दन्त परीक्षण वीर अस्पतालमा

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगे । दाँतमा दुखाइको महशुस भएपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको हो। डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरेकको थियाे ।

हङकङ बजार व्यवस्थित गर्न मन्त्री चौधरीकाे निर्देशन

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने

काँग्रेस संसदीय दलको बैठक आज

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा शुक्रवारबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीले संसद्मा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ । साथै पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा

चीनमा फल्न थाल्याे फर्सी जस्तो कांक्रो !

काठमाडाैं । फर्सी जस्तो फल्ने काक्रो अहिले चीनले यस्तो काक्रो उत्पादन गरिरहेको रहेछ । यस सम्बन्धि थप अध्यन गरेर नेपालको हावापानीमा उत्पादन गर्न कति सहज रहेछ भन्ने अध्ययन भइरहेकाे छ ।

गण्डकी सरकारविरुद्धको रिटको पेशी आज

काठमाडौं। गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी बिहीबारलाई तोकिएको छ।गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। अधिकारीले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको थियो । यस अघि

कोशीमा दाबी पेस गर्दै एमाले-माओबादी

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ। बुधबार राति खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार २८ गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् । यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको

निराशामा रहेकालाई तालिमले आशा दिलायाेः हमाल

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आज काठमाडौँको टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला २०८१’ को अवलोकन गर्नुभएको छ । मेलाअन्तर्गत सञ्चालन भइरहेको विभिन्न विधाका विभिन्न पेशासँग सम्बन्धित तालिम सञ्चालन, व्यवस्थापन, तालिममा सिकाइने विषय, यसका अपेक्षित उपलब्धिका विषयमा जानकारी लिनुभयो । उहाँलाई अवलोकनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)

‘सिप मेला’ मा सहकार्य गर्न उपप्रमुख डंगोलसँग डच फाउन्डेसन सोसियल डिपलपमेन्टका प्रतिनिधिको भेटवार्ता

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरुले बताउनुभएको छ । आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग उहाँकै कार्यकक्षमा भेटवार्ता गर्दै यस कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताउनुभयो । उहाँहरुको कुरा

कोशीमा नयाँ सरकार गठन आह्वानको तयारी

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने समय गुजारेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत नलिई ३० दिनको समय गुजारेका हुन् । विश्वासको मत लिने समय गुजारेका मुख्यमन्त्री कार्की

‘इलामको समस्या समाधानमा विशेष ध्यान’

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलामको समस्या समाधानमा विशेष ध्यान दिने बताएका छन् । सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको बताउँदै उनले इलामेली जनताका समस्या समाधान, आवश्यक कानुन परिमार्जन र सुशासन प्रवर्द्धनमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

सम्वन्धित समाचारहरु