ओखलढुङ्गा । मानेभन्ज्याङ गाउँपालिका वडा नं–७ टोक्सेलस्थित शहीद आधारभूत विद्यालय मतदान केन्द्रमा बिहीबार दिउँसो ४ : ४४ बजेसम्म एक जनाले पनि मतदान नगरेको पाइएको छ। २०७४ मै कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाउँदै स्थानीयको १६५ रोपनी जग्गा सरकारको नाममा लिएको थियो। अस्पतालका लागि करिब
काठमाडौँ । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सुचारु रूपले सञ्चालन भइरहेको जानकारी दिनुभएको हो । मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्नुपर्ने बताउनुभएको छ । बिहीवार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अराजनीतिक, अराजक तथा हिंसात्मक
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । केही जिल्लाहरूमा सामान्य विवाद र प्राविधिक कारणले मतदान प्रक्रिया केही समयका लागि प्रभावित भएपनि हाल सबै स्थानमा मतदान सुचारु भइसकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा
ओखलढुंगा । सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रामक सूचनाप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगा ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सुशासन संचार नामक फेसबुक पेजबाट मतदान बिथोल्ने उद्देश्यले गोली चलेको र एक व्यक्तिको मृत्यु भएको भनी फैलाइएको सूचना पूर्ण रूपमा भ्रामक र गलत रहेको स्पष्ट पारेको छ। प्रहरीका
काठमाडौँ । निर्वाचनलाई लक्षित गर्दै आज काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन आवागमनमा निकै कडाइ गरिएको छ । मतदानको दिन अनुमतिपत्र (पास) नलिएका सवारीसाधन चलाउन रोक लगाइएपछि उपत्यकाका मुख्य सडकहरू सुनसान देखिएका छन् भने चोक–चोकमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच गरिरहेका छन् । सडकमा गुड्ने सवारीसाधनलाई नियन्त्रण र अनुगमन गर्न प्रहरीले ‘हिलटेक’
बर्लिन । जर्मनीका लागि कार्यबाहक नेपाली राजदूत सागर प्रसाद फुँयालले नेपालको पर्यटन क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन् । मंगलबार बर्लिनमा आयोजित "नेपाल साँझ"लाई सम्बोधन गर्दै उनलेे नेपालको पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताँउदै यस्तो आग्रह गरेका हुन् । उनले पर्यटन नेपालको प्रमुख आर्थिक कूटनीतिको रुपमा रहेको बताए । नेपाल
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ को उम्मेदवारीले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताउनुभएको छ । काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले मधेसको बसाइले आफ्नो दृष्टिकोण र सोच्ने तरिका नै बदलिदिएको बताउनुभएको हो । विगतका निर्वाचनहरूमा आफैँ उम्मेदवार हुँदा
काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताउनुभएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका ५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गर्नुभएको
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभएको छ । बिहीवार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभुत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा