Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

मुख्य समाचार


जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था रोक्नुपर्छ :ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था रोक्नुपर्ने बताएका छन् । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा उनले प्रशासनिक सजगताविना एसिड पाउन नसक्ने बनाउनुपर्ने बताएका हुन् ।

सरकारले जनपक्षीय काममा प्राथमिकता दिनुपर्छः अध्यक्ष नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको जनाउँदै यो प्रयासलाई अझ बढाउनुपर्नेमा जोड दिएका छन् । उक्त पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायमका लागि प्रयास गरिरहेको र यो प्रयासलाई अझै

नेपाल र चीनबिचको सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट गहन बनाउनुपर्छः राप्रपा

काठमाडौं। नेपाल र चीन बिचको विशिष्ट सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनु पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जोड दिएको छ । त्यस्तै, दुई असल छिमेकी, नेपाल र चीन बिचको ऐतिहासिक, मित्रवत् र बुहआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र अर्थपूर्ण बनाउन जनस्तरको अन्तरक्रिया उपयोगी हुने राप्रपाका प्रवक्ता तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख

भ्रष्टाचारीलाई खबरदारी गर्न काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भ्रष्टाचारीलाई खबरदारी गर्न भन्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली गर्ने निर्णय गरेको छ । उक्त पार्टीको भन्सार कानुन सुधार समितिकी संयोजक रञ्जु कुमारी साहले जारी गरेको विज्ञप्तिमा यही माघ २० गते काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकाल्ने निर्णय गरेको उल्लेख छ । ‘भ्रष्टाचारीलाई

राससको सेवालाई सन्तुलित र विश्वसनीय बनाउँदै जानुपर्छ: कार्यकारी अध्यक्ष झा

काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस आफ्नो सेवालाई सन्तुलित, विश्वसनीय र भरपर्दो बनाउँदै नागरिकको सूसुचित हुने अधिकारलाई सुनिश्चित गर्न लागेको बताएका छन् । रासस कर्मचारी सङ्घको चौथो केन्द्रीय अधिवेशन तथा साधारणसभाको अवसरमा उनले उपलब्ध स्रोत साधनको भरपुर उपयोग गर्दै राससको समाचार सेवालाई गुणस्तरीय र प्रभावकारी

बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

काठमाडौं। भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिएका छन् । उनले आज बिहान ११ बजे राज्यपाद राजेन्द्र विश्वनाथ अर्लेकरलाई राजीनामा बुझाएका हुन् । राजीनामा दिएसँगै उनले गठबन्धनबाट अलग हुने घोषणा पनि गरेको बीबीसी हिन्दीले जनाएको छ । उनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै जनता र पार्टीको राय सुनेर राजीनामा दिएको बताएका छन्

घुस दिएको आरोपमा सेवाग्राहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागमा करारमा कार्यरत तत्कालिन कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई र एक सेवाग्राहीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै घुस लिन इन्जिनियर भट्टराईलाई दुरुत्साहन दिएको भन्दै अख्तियारले सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरूद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले

कांग्रेस चीनसँग सहकार्य गर्न चाहन्छः शशांक कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफूहरू चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान सहित काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसले चीनसँग सहकार्य गर्न चाहेको बताएका हुन् । त्यस्तै, चीनको आर्थिक विकास प्रशंसायोग्य रहेको बताउँदै उनले नेपालले विकासमा सहकार्य गर्न

नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको छः शंकर पोख्रेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसँगको अन्तर्क्रिया कार्यक्रममा महासचिव पोख्रेलले आगामी दिनमा पनि एक चीन नीतिकै पक्षमा रहने बताएका हुन् । महासचिव पोख्रेलले नेपालका बारेमा अरूले छर्ने भ्रमबारे चीनले चिन्ता गर्नु

`समुदायमा कांग्रेस´ अभियान: फरक फरक टोली जिल्ला जाँदै (काे कहाँ ?)

काठमाडाैं । नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको समुदायमा कांग्रेस अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसक्नु भएको सबैलाई विदित नै छ l अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न निम्न बमोजिम फरक-फरक टोली खटिदैछ । टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले

सम्वन्धित समाचारहरु