आज मिति २०८० साल पौष १३ गते शुक्रवार(DEC 29, 2023) पौष कृष्णपक्ष द्वितिय ०७:०४ बजेपछि तृतीया मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा
आज मिति २०८० साल पौष १२गतेविहिवार(DEC 28, 2023) पौष कृष्णपक्ष द्वितिय दिनरात त्यसपछी त्रितिया मेष – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ। विलासी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ। माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति –पत्नी बीच विश्वासको वातावरण
आज मिति २०८० साल पौष ११ गते वुधवार(DEC 27, 2023) पौष कृष्णपक्ष प्रतिपदा ०५:५८ बजेसम्म त्यसपछी द्वितिय मेष – बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा
२०८० साल पौष१० गते मंगलवार(DEC 26, 2023) मार्ग शुक्लपक्ष पूर्णिमा ०५:२२ बजेसम्म त्यसपछी प्रतिपदा मेष – बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला, बोलीको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय आफैलाई आत्मघाती हुनसक्छ । आफन्त, साथीभाइ तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । मायाप्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ । वृष – राजनीति
२०८० साल पौष ९ गते सोमवार(DEC 25, 2023) मार्ग शुक्लपक्ष चतुर्दशी ०५:१७ बजेसम्म त्यसपछी पूर्णिमा मेष – दमदार बोलीको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन्
२०८० साल पौष ८ गते आइतवार(DEC 24, 2023) मार्ग शुक्लपक्ष त्रयोदशी ०५:४३ बजेसम्म त्यसपछी चतुर्दशी मेष – लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखी हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । पैसाको कारोबार गर्दा ध्यान
२०८० साल पौष ७ गते शनिवार(DEC 23, 2023) मार्ग शुक्लपक्ष एकादशी ०७:५६ बजेसम्म त्यसपछी द्वादशी ०६:३७ बजेसम्म त्यसपछी त्रयोदशी मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ
आज मिति २०८० साल पौष ६ गते शुक्रवार(DEC 22, 2023) मार्ग शुक्लपक्ष दशमी ०९:३६ बजेसम्म त्यसपछी एकादशी मेष – आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ।धन खर्च भएपनि मन प्रफुल्ल रहने छ। दिन राम्रो छ। मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाइनेछ। बृष – अरुको
आज मिति २०८० साल पौष ५ गते विहिवार (DEC 21, 2023) मार्ग शुक्लपक्ष नवमी ११:३३ बजेसम्म त्यसपछी दशमी मेष – बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्याक्तित्त्वहरु सामु तपार्ईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ
आज मिति २०८० साल पौष ४ गते वुधवार (DEC 20, 2023) मार्ग शुक्लपक्ष अष्टमी १३:४४ बजेसम्म त्यसपछी नवमी मेष – मेष राशि भएका जातको लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ। व्यापार ब्यबसायबाट पनि अर्थ लाभ हुनेछ। दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला।