आज मिति २०८० साल असोज २२ गते सोमवार ( oct 09, 2023 ) आश्विन कृष्णपक्ष दशमी १३:३२ बजेसम्म त्यसपछी एकादशी मेष – अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम असोज २१ गते सम्पन्न भएको छ । दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले नेपालीहरुको महान चाडपर्व बडादशैं, तिहार र छठको अवसर पारेर बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा संचालन गर्ने
आज मिति २०८० साल असोज २१ गते आइतवार ( oct 08, 2023 ) आश्विन कृष्णपक्ष नवमी ११:४६ बजेसम्म त्यसपछी दशमी मेष – व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु
काठमाडौंः आइतबार नेविसंघका असन्तुष्ट समूहले कांग्रेस सभापति शेरबहादुर देउवा निवास घेर्ने भएका छन् । स्रोतका अनुसार बिहान ७ बजे देउवा निवास धुम्बाराहीमा निवास घेर्ने र धर्ना दिने कार्यक्रम तय भएको छ ।
काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको बताएका छन्। मारवाडी सेवा समितिले शनिबार गौशालामा आयोजना गरेको ‘निशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम’ मा उनले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएका
काठमाडौं: उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत H.E. Robb Fenn ले रक्षा मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ
काठमाडौं। इजरायलमा शनिवार प्यालेस्टाइन हमास समूहलेगरेको आक्रमणमा नेपाली नागरिक पनि परेका छन् । इजरायलमा १४ जना नेपालीहरू काम गरेको फार्ममा पनि आक्रमण हुंदा ९ जना नेपाली घाइते भएका छन् । यीमध्ये २ जनाको अवस्था गम्भिर
पोखरा: सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक यही आश्विन १८ गते पोखरामा सम्पन्न भयो । भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गर्नुभएको थियो भने नेपाली टोलीको नेतृत्व
काठमाण्डौं: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका