Trending
>>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार
   Accurate Khabar
भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदै

काठमाडौँ। आज गणेश चतुर्थी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चतुर्थी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले मनाउने गर्छन् । आज देशभरका गणेश

२५ दिनका लागि आज ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ

मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका

आज मिति २०८२ साल भदौ ११ गते बुधबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल भदौ ११ गते बुधबार (27 Aug, 2025)भाद्र शुक्लपक्ष,चतुर्थी, १४:०८ बजेपछि पञ्चमी मेष : आजको दिन तपाईंसँगको पुराना चिन्ता हट्दै नयाँ उत्साह बढ्नेछ। घर–परिवारमा खुसी छाउनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ पाइनेछ। स्वास्थ्यमा सानो

विकास ऋणपत्र जारी गरेर १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ। सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।

मिथिलाञ्चलका शिव मन्दिरहरुमा तिजको उल्लास

काठमाडौँ। विशेष गरी हिन्दु महिलाहरुमा प्राचिन कालदेखि लोकप्रिय रहेको तिज पर्व पछिल्लो समय सबै जातजाति र वर्गमा पनि प्रसिद्ध बन्दै गएको छ । तराई मधेसका पहाडी सम्ुदायका महिलाहरुमा सिमित रहेको तिज पर्व पछिल्लो समय यहाँका

नगद विदेशी मुद्रा भन्सार घोषणा बिना कति भित्र्याउन पाइन्छ ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले भन्सार घोषणा बिना ल्याउन सकिने र सोभन्दा बढी रकम भित्र्याउँदा वा बाहिर लैजाँदा अनिवार्य रूपमा घोषणा गर्नुपर्ने बताएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नोटिस जारी गर्दै नेपाली वा

हरितालिका तिज मनाइँदै (तस्बिरहरु)

काठमाडौं। आज देशभरका महिलाले हरितालिका तीज व्रत उत्साहपूर्वक मनाइरहेका छन्। हरितालिका तीजलाई विशेषगरी पवित्र व्रत, उपवास र शिव–पार्वतीको आराधना गर्ने दिनका रूपमा लिइन्छ। विवाहिता महिलाले श्रीमानको दीर्घायु र पारिवारिक सुख शान्तिका लागि व्रत बस्छन् भने

चीनमा आँधीबाट १ लाख भन्दा बढी प्रभावित

चीन। वर्षको १३ औं आँधी काजिकी आईतवार राति दक्षिण चीनको टापु प्रान्त हेनानको तट पार गरेर आएको छ । जसले १ लाखभन्दा बढी मानिसहरूलाई असर गरेको छ । आँधी सान्याको रिसोर्ट शहरबाट लेडोङ ली स्वायत्त

२०८४ मा देश नयाँ र वैकल्पिक शक्तिहरुको हातमा जान्छः डा बाबुराम भट्टराई

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८४ सम्ममा देश नयाँ र वैकल्पिक शक्तिहरुको हातमा जाने बताएका छन् । उनले पुराना दलहरुले आफूलाई समय अनुकुल परिवर्तन गर्न नसकेका कारण देश