काठमाडाैं । सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित दुर्गा प्रसाईका बडीगार्ड पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका– ३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन्। मन्त्री नियुक्तिसँगै आजै सपथ ग्रहणको तयारी गरिएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बताए। मनाङबाट प्रदेश सभा
काठमाडाैं । कृष्णबहादुर महरालाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सिआइबीले यसअघि गरेका इलेक्ट्रिक चुरोट (भेप) मार्फत् गरिएको ९ किलो सुन तस्करी र ब्रेक शुमार्फत् गरिएको ६० किलो सुन तस्करीको अनुसन्धानमा कमीकमजोरीहरू औंल्याएको थियो।
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ गतेबाट सुरु भई चैत
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेर कारोबार सुरु भएको जनाएको छ । हिजो आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य आज ५०० रुपैयाँले घटेको हो ।
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल विश्व सम्पदा सूचीमा रहेको काठमाडौ स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर जीर्णाेद्ववार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधिअनुसार शुभसाईतमा गरिने पूर्णाहुती पूजामा सोमबार सहभागी हुनुभएको छ । स्वयम्भू व्यवस्थापन
काठमाडौं। झण्डै एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिका अगुवाहरु तत्काल गुठी विधेयक ल्याउन माग गर्दै काठमाडौं आइपुगेका छन् । उनीहरुले आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नम्बर
पोखरा । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएकाे छ । मनाङे स्वतन्त्र
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । संसदको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा