१ ,श्रावण ,काठमाडौँ । नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ७६ लाख ३४ हजार १९० कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार
१ ,श्रावण ,काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनु भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै
१ ,श्रावण ,काठमाडौँ । आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब २६ करोड भन्दा बढि चोरीपैठारीको सामान बरामद आर्थिक वर्ष २०७९/०८० मा चोरीपैठारीका सामान नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल नेपालले १ अर्ब २६ करोड ४४ लाख
१ ,श्रावण ,काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीच एकआपसमा सहयोग सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ। थाइल्यान्डको राजधानी बैंककमा सोमबार बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीहरुबीच
१ ,श्रावण ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य
१ ,श्रावण ,काठमाडौँ ।सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । स्वचालित प्रणालीअनुसार
१ ,श्रावण ,काठमाडौँ ।प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले प्रहरी नियमावलीमा राजपत्रअनंकित पदसम्म एक तह बढुवा गर्न सक्ने अधिकार आईजीपीलाई हुने व्यवस्था अनुसार ९ जना प्रहरी कर्मचारीलाई विशेष बढुवा गरेका छन् । प्रहरी नियमावली २०७१ को दफा
१ ,श्रावण ,काठमाडौँ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको बहिरङ्ग सेवा (ओपिडी) सेवा आज देखि बिहान ८ बजेदेखि सुरु भएको छ । वीर अस्पतालका निर्देशक
१ ,श्रावण ,काठमाडौँ ।आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने
१ ,श्रावण ,बागलुङ। बाँझो जग्गाको सदुपयोगसँगै उत्पादनमा वृद्धि भएपछि बागलुङका किसान चक्लाबन्दीतर्फ आकर्षित भएका छन् । बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, एकल खेतीभन्दा सामूहिक खेतीले उत्पादन बढाउने र एकीकृत उत्पादनले बजारीकरणमा समेत सहयोग