४ ,असोज ,लन्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) ग्लोबलको आगामी कार्यकालको लागि यूकेबाट दयानिधी सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए यूरोपको सह-संयोजक रहेका सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
४ ,असोज ,काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आन्दोलित शिक्षकहरूसँग सरकारले वार्ता शुरु गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान आन्दोलित शिक्षकहरू सँग भएको वार्ता निष्कर्षविहीन भएको छ । गृह
३,असोज,झापा । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यक्रम अनुसार पार्टीले १४ असोजदेखि समाजवाद जागरण यात्रा सुरु गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) ले झापाको काँकडिभिटास्थित मेची नदीबाट १४ असोजदेखि सुरु गर्ने समाजवाद जागरण यात्रालाई
३ ,असोज ,काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी
आज मिति २०८० साल असोज ४ गते बिहिबार ( Sep 21, 2023 ) भाद्र शुक्ल षष्ठी १०:०८ बजेसम्म, त्यसपछी सप्तमी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५२ बजे सुर्यास्त साझ – १८:०० बजे नक्षत्र :
३,असोज ,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ नारायणथानका तेम्बाछिरीङ शेर्पाको उपचारका लागि संकलन गरिएको १२ लाख २६ हजार रुपैया विरामीलाई हस्तान्तरण गरेका छन् । स्वयम्भू स्थित नेपाल बुद्व धर्म सेवा
३,असोज ,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरोकारवालाहरु संगको ब्यापक छलफल पछि र संविधानसम्मत रुपमा विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रमा उनले विद्यालय शिक्षा
३,असोज ,काभ्रेपलाञ्चोक। पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यसै महिना धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)द्वारा दक्षिण पूर्वी एशियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरिने कार्यक्रम छ । सदस्यता ग्रहण गरेसँगै दक्षिणपूर्वी एशियाली विश्व
३ ,असोज ,पाटन। वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताएका छन् । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रमलाई
३ ,असोज ,बाँके । सर्पदंशबाट गम्भीर बिरामी बर्दिया बाँसगढी नगरपालिका–३ उत्तरभकारी निवासी पाँच वर्षीय बालक जय थारुको मङ्गलबार अस्पताल पुग्न नपाउँदै मृत्यु भयो । जयलाई घरको आगमनमा गोमन सर्पले डसेको थियो । उपचारका लागि नेपालगञ्जस्थित भेरी