Trending
>>   टी टेन फरम्याटको नेपाल स्ट्रिट प्रिमियर लिग हुने >>   सरकारका वाचा व्यवहारमा लागू भएनन् : रेखा यादव >>   साइकल चढेर पर्यटक आउँदैनन्, जहाज चाहिन्छः प्रधानमन्त्री ओली >>   कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीको छानविन गर्ने संसदीय समितिको संयोजकमा काँग्रेस सांसद परियार >>   सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा एमाले–काँग्रेसबीच कुनै समस्या छैनः बर्तौला >>   लोकतान्त्रिक शासन पद्धतिलाई जीवनपद्धतिका रुपमा अवलम्वन गरौँः राष्ट्रपति >>   भगवान शिव चाम्लिङ हुनसक्छन्ः प्रधानमन्त्री ओली >>   तल्लो तहका प्रहरी कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिनु आपत्तिजनकः सांसद साह >>   प्रधानमन्त्रीको दाबीः राम नेपालमै जन्मिएका हुन्, प्रचार गर्न किन डराउने >>   देशको विकास वाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने होः प्रधानमन्त्री ओली
Logo
२३ असार २०८२, सोमबार
२३ असार २०८२, सोमबार
   Accurate Khabar
चाडपर्वमा बजार अनुगमन र कारवाहीलाई कडाई गर्न प्रशासनदेखि प्रहरी र सरोकारवालाको प्रतिवद्धता !

काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए ।नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा

आज २०८० साल असोज २२ गते सोमवारको राशिफल

आज मिति २०८० साल असोज २२ गते सोमवार ( oct 09, 2023 ) आश्विन कृष्णपक्ष दशमी १३:३२ बजेसम्म त्यसपछी एकादशी   मेष – अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम असोज २१ गते सम्पन्न भएको छ । दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री

सशस्त्र प्रहरी बल नेपालद्वारा चाडपर्वको अवसरमा निःशुल्क बस संचालन

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले नेपालीहरुको महान चाडपर्व बडादशैं, तिहार र छठको अवसर पारेर बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा संचालन गर्ने

आज २०८० साल असोज २१ गते आइतवारको राशिफल

आज मिति २०८० साल असोज २१ गते आइतवार ( oct 08, 2023 ) आश्विन कृष्णपक्ष नवमी ११:४६ बजेसम्म त्यसपछी दशमी मेष – व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु

आईतबार बिहानै देउवा निवास घेर्दैछन नेविसंघका असन्तुष्ट !

काठमाडौंः आइतबार नेविसंघका असन्तुष्ट समूहले कांग्रेस सभापति शेरबहादुर देउवा निवास घेर्ने भएका छन् । स्रोतका अनुसार बिहान ७ बजे देउवा निवास धुम्बाराहीमा निवास घेर्ने र धर्ना दिने कार्यक्रम तय भएको छ ।

मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको छ: परराष्ट्रमन्त्री साउद

काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको बताएका छन्। मारवाडी सेवा समितिले शनिबार गौशालामा आयोजना गरेको ‘निशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम’ मा उनले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएका

उपप्रधानमन्त्री खड्कासँग संयुक्त अधिराज्यका आवासीय राजदूतको भेट: द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल

काठमाडौं: उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत H.E. Robb Fenn ले रक्षा मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ

इजरायलमा हमासको हमला: ९ नेपाली घाइते, २ को अवस्था गम्भीर,नेपाल सरकारद्वारा निन्दा, इजरायललाई समर्थन !

काठमाडौं। इजरायलमा शनिवार प्यालेस्टाइन हमास समूहलेगरेको आक्रमणमा नेपाली नागरिक पनि परेका छन् । इजरायलमा १४ जना नेपालीहरू काम गरेको फार्ममा पनि आक्रमण हुंदा ९ जना नेपाली घाइते भएका छन् । यीमध्ये २ जनाको अवस्था गम्भिर

सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक

पोखरा: सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक यही आश्विन १८ गते पोखरामा सम्पन्न भयो । भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गर्नुभएको थियो भने नेपाली टोलीको नेतृत्व