Trending
>>   दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड >>   नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल >>   वसन्तपुरमा श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माणको शिलान्यास (तस्बिरसहित) >>   बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, कुहिएर सकिन्छः महेश बस्नेत >>   हावाहुरी ल्याएर चुनाव जित्ने सोच नराख्न रास्वपालाई प्रचण्डको चेतावनी >>   विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग >>   राप्रपा अध्यक्षमा ज्ञानबहादुर शाहीको उम्मेदवारी घोषणा >>   नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छः मन्त्री साह >>   प्रधानमन्त्री साहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत >>   प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार
   Accurate Khabar
गठबन्धनमा भएको सहमति सबैले कार्यान्वयन गर्नुपर्छः प्रकाशमान सिंह

२ ,असोज ,काठमाडौँ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले गरेको सहमतिलाई कार्यान्वयन गरेर मात्रै देशलाइ अस्थिरताबाट गोगाउन सकिने बताए । काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंह को २६ औँ स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यापर्ण

काँक्रो खेतीबाट मनग्य आम्दानी

२ ,असोज , कंचनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । मौसमी र बेमौसमी काँक्रो खेती गरी उहाँले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

२ ,असोज ,धनकुटा। धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो । विसं

आज मिति २०८० साल असोज २ गते मंगलबार , हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० साल असोज २ गते मंगलबार ( Sep 19, 2023 ) भाद्र शुक्ल चतुर्थी १० :४९ बजे सम्म त्यस पछि पंचमी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५० बजे सुर्यास्त साझ – १८:०४

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१ ,असोज , कैलाली । कैलाली, घोडाघोडी नगरपालिका-४ डङडङ्गेस्थित सडकमा से.५ प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका-१ बस्ने २९ वर्षीय नरेश चौधरीको मृत्यु भएको छ ।

सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गर्ने व्यक्ति पक्राउ

१ ,असोज ,काठमाडौँ । सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा

पोखरीमा डुबेर दुई जनाको मृत्यु

१ ,असोज ,सप्तरी। सप्तरी, राजबिराज नगरपालिका-९ मलेठस्थित आफ्नै नाना श्रीलाल यादवको घरमा बस्दै आएका सुनसरी कोशी गाउँपालिका-५ दुधगत बस्ने बिन्देश्‍वर यादवको छोरा ८ वर्षीय आशिष कुमार यादवको पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।

चोरीपैठारीको लत्ताकपडा बरामद

१ ,असोज ,वीरगंज ।पर्सा: वीरगंज महानगरपालिका १६ नगवास्थित सीमा ईलाकाबाट असोज १ गते करीब १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले

आगोले जलेर तीन वर्षीय बालकको मृत्यु

१ ,असोज ,सिन्धुली   मरिण गाउँपालिका-३ बरुण बस्ने दुधराज मुक्तानको छोरा ३ वर्षीय मनिष मुक्तानको आगोले चलेर सोमबार बिहान मृत्यु भएको छ । भान्सा घरमा झुलुङ्गेमा राखी घरका अन्य सदस्य खेतमा गएको अवस्थामा शारीरिक रूपमा असक्त

अवैध लागूऔषध चरेशसहित पक्राउ

१ ,असोज , मकवानपुर ।  हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित उमेश माछा पसलका संचालक धनुषा कमला नगरपालिका-८ बस्ने २६ वर्षीय उमेश शाहलाई अवैध लागूऔषध चरेस करिब २ सय १३ ग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त