Trending
>>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार
   Accurate Khabar
उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौं । होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (बिहीवार) बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको

एक अर्कालाई रङ दलेर खेलाडीहरुले मनाए होली

ललितपुर। खेलाडीहरुले रङहरुको पर्व होली एक आपसमा रङ दलेर र खुशी साटासाट गरेर मनाएका छन् । बिहीवार ललितपुरस्थित सात दाबोटामा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा भलिबल खेलाडीहरुले एक अर्कालाई रङ दलेर र खुशी साटासाट गरेर होली

मौसम : देशका विभिन्न भागमा मेघगर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश,गण्डकी

आज मिति २०८१ साल फागुन २९ गते बिहिबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल फागुन २९ गते बिहिबार ( Mar 13, 2025) फाल्गुण शुक्लपक्ष चतुर्दशी १०:३२ बजेसम्म, त्यसपछी पूर्णिमा मेष – समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक

विपिन जोशीको रिहाइकाे पहलका लागि इजिप्टका राष्ट्रपतिलाई प्रधानमन्त्रीको अनुरोध

काठमाडाैं । आज, नेपालका प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपति महामहिम अब्देल फताह अल सिसीसँग टेलिफोन संवाद गरेका छन्। यस संवादमा, प्रधानमन्त्रीले इजरायल-हमास युद्धविराम र युद्धका बन्दीहरूको रिहाइमा राष्ट्रपति अल सिसीको महत्वपूर्ण भूमिका र प्रयासहरूको प्रशंसा गरेका छन्।

ट्रम्पले नेपालबाट तस्करी गरिएका ४१ करोड बराबरका पुरातात्त्विक सम्पदा फिर्ता गर्ने !

अमेरिका । अमेरिकाले नेपालबाट तस्करी गरिएका ४१ करोड नेपाली रुपैयाँ मूल्य बराबरका २० वटा पुरातात्त्विक सम्पदा फिर्ता गर्ने घोषणा गरेको छ। न्यूयोर्कस्थित जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार फिर्ता गरिने सम्पदामा १५औं शताब्दीका सैन्य गभर्नर गगनसिंह भारो

१२५ वर्ष पुरानो चर्चलाई भैरव मन्दिरमा बदलेर ईसाईहरू फेरी हिन्दू बने !

भारत । राजस्थानको बांसवाड़ा जिल्लाको सुडलादूधा गाउँमा १२५ वर्ष पुरानो चर्चलाई भैरव मंदिरमा बदलेका  छन्। यो गाउँका लगभग २०० मानिसले पहिले ईसाई धर्म अपनाएका थिए, उनीहरूले अहिले आफ्नै मौलिक हिन्दू धर्म अपनाएका छन्। यो चर्चलाई

भारतले उपहार दिएको मुर्रा लगाएकाे भैँसीले पहिलो पाडो जन्मायाे !

काठमाडाैं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा भारतले उपहार दिएको मुर्रा राँगाको वीर्यबाट बाँकेको खजुरा गाउँपालिका–२ का किसान बमराज रेग्मीको भैँसीले पहिलो पाडो जन्माएको छ। नस्ल सुधार कार्यक्रमअन्तर्गत गरिएको यो परीक्षण सफल भएको हो।

काठमाडौंमा मेघ गर्जनसहित भारी बर्षा !

काठमाडौं । काठमाडौं मेघ गर्जनसहित पानी पर्रकाे छ । आज बेलुकादेखि काठमाडौंका विभिन्न स्थानमा वर्षा भइरहेकाे छ ।

ज्यान मारेर फरार,३७ वर्ष पछि पुलिसकाे फन्दामा !

काठमाडाैं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु ३७ वर्ष पछि पक्राउ परेका छन् ।