काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन् । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग
काभ्रेपलान्चोक । चौँरिदेउराली गाँउपालिका ८ पचुवार टिम्रेनीबेशी खेतमा रहेको झ्यास जलाउने क्रममा घरमा आगलागी भएको छ । वडा अध्यक्ष धनबहादुर लामाका अनुसार आगो फैलिएको कारण बिष्णु घतानीको खरको घर पूर्ण रूपमा जलेको छ। त्यस्तै राम
काठमाडाैं । ४ हजार नहुँदा श्रीमानको शव आफै रिक्सामा राखी, छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट लगेकी माइली राइलाइ १८ लाख बढी सहयाेग जुटेकाे छ । माईली राईलाई देश बिदेशमा हुने नेपालीहरुले अहिले सम्म
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिनु भएको छ । गन्तब्य मुलुकमा रोकिएका
काठमाडौं । नेविसंघले स्ववियु निर्वाचनको एक बर्षे प्रगति विवरण माग गरेको छ । अध्यक्ष दुजाङ शेर्पाले निर्वाचनमा नेविसंघबाट निर्वाचित स्ववियु सभापति र पदाधिकारीलाई परिपत्र गरी प्रगति विवरण माग गरेका हुन् । परिपत्रमा १५ चैत्रभित्र स्ववियु
जङ्गलमा एउटा गाई चरिरहेको अवस्थामा केही पर बाघलाई देख्यो र डरले त्यो गाई नजिकैको पोखरीमा पस्यो । बाघ पनि त्यस गाईलाई खानको लागि सोही पोखरीमै पस्यो पोखरीमा पानी कम तर हिलो बढी भएकोले दुबै बिस्तारै
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पछि अनुसन्धानका लागि ४ दिन पुर्पक्षका लागि हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालत काठमाडौँले
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका
काठमाडौँ। प्रधानमन्त्रीको व्यस्तताका कारण हिजो नै सार्वजनिक गर्ने भनिए पनि सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता
काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा