Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार
   Accurate Khabar
विश्वासको मत लिंदै प्रधानमन्त्री (संसद बैठक लाइभ)

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिंदै छन् । प्रधानमन्त्री प्रचण्डले तेस्राेपटक विश्वासको मत लिन लागेका हुन । संसद बैठक लाइभ https://youtu.be/xG62eJ0O94M

लोक सेवाले माग्यो ५३७ खरिदार(विज्ञापनसहित)

काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले बुधवार एक सूचना जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा ५ सय ३७ जना खरिदारका लागि आवेदन

त्रिकोणात्मक टी-२० आई सिरिज : उपाधिको लागि नेपालले पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं। नेपालले आज हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको फाइनल खेल्दैछ। मंगलबार मात्र ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी)सँग बुधबार नेपालले फाइनल खेल्न लागेको हो। मङ्गलबार एको पहिलो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराउँदै फाइनलमा

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ । बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । महाशाखाका

आज मिति २०८० साल फागुन ३० गते वुधवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल फागुन ३० गते वुधवार ( MAR 13, 2024) फाल्गुण शुक्लपक्ष तृतीया ०८:३३ बजेसम्म त्यसपछी चतुर्थी मेष – सानातिना काममा समय व्यातित हुदा महत्वपूर्ण कामहरु थाती रहनेछन्। विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय

एक महिनाभित्र सत्य निरुपण आयोग गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं। सर्वोच्च अदालतले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । द्वन्द्वपीडितहरुले दायर गरेको रिटमाथि गत माघ १५ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको

आरती साहको परिवार र गृह मन्त्रालयबीच पाँच बुँदे सहमति

काठमाडौं । स्वर्गीय आरती साहको परिवार र गृह मन्त्रालय बीच पाँच बुँदे सहमति भएको छ । मंगलबार साँझ आन्दोलनरत आरती साहका परिवार र गृह मन्त्रालय बीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो । गृहमन्त्रि

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

पोखरा। लागूऔषध मुद्दामा फरार कास्कीको पोखरा महानगरपालिका भलामका २७ वर्षीय रोशन आधिकरी छावालाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत कास्कीले कार्तिक २७ गते अधिकारीलाई लागुऔषध मुद्दामा दोषी ठहर भएका जिल्ला प्रहरी कार्यालय कास्कीका

अमेरिका पठाइदिन्छु भन्दै साठी लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा