Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

हाम्रो बारेमा
यर्थाथता,सत्यता र सुक्ष्मता नाराका साथ सञ्चालित www.accuratekhabar.com नेपालको एक प्रमुख डिजिटल अनलाइन समाचार र्पोटल हो । हामी स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय बिषयमा समाचारलाई समाचार सामग्रीका रुपमा प्रस्तुत गर्ने गर्दछौँ । हामी स्थानीय र अन्तर्राष्ट्रिय घटनाहरूको अद्यावधिक गर्दै पाठकलाई ताजगीका साथ समाचार प्रस्तुत गर्दछौ । विशेष रिपोर्ट र विश्लेषणमा प्रमुख घटनाक्रमहरूको गहिरो विश्लेषण गर्दछौँ जसले महत्वपूर्ण मुद्दाहरूमा विचार प्रदान गर्दछ । साथै लेखहरूमा सामाजिक, राजनीतिक आर्थिक मुद्दाहरूको विश्लेषण गर्दै तथ्यमा आधारित विचारलाई समावेश गर्दछौँ ।
सांस्कृतिक र जीवनशैलीदेखि प्रविधि र नयाँ प्रवृत्तिहरूको बारेमा पनि सामग्री उपलब्ध गराएर, पाठकलाई आधुनिक प्रवृत्तिहरूको बारेमा अपडेट गराउने हाम्रो प्राथमिकता हो । हामी पाठक र समयको माग अनुसार समाचार,विशेष रिपोट, विचार तथा लेखहरू सटीक रुपमा प्रस्तुत गर्ने गर्दछौँ । साथै सामाजिक सञ्जाल र मल्मिीडिया पनि हाम्रा सामग्री उपलब्ध हुने गर्दछन् । यस समाचार र्पोटलले पाठकका समीक्षा र सुझावलाई सदैव अपेक्षा र उच्च स्थान दिन्छ । पाठकको सहभागिता र विश्वास हाम्रो मार्गदर्शन हुनेछ ।