Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राजा लिन आफै एयरपोर्ट जाने !


काठमाडौं । ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुने भएका छन् । प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यसबारे जानकारी जानकारी दिए । ‘राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन राजा लाई स्वागत गर्न काठमाडौँ एयरपोर्टमा उपस्थित हुनुहुन्छ। पार्टी अध्यक्ष स्वयं उक्त कार्यक्रममा सहभागी हुनुहुन्छ।’


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?