काठमाडौं । ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुने भएका छन् । प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यसबारे जानकारी जानकारी दिए । ‘राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन राजा लाई स्वागत गर्न काठमाडौँ एयरपोर्टमा उपस्थित हुनुहुन्छ। पार्टी अध्यक्ष स्वयं उक्त कार्यक्रममा सहभागी हुनुहुन्छ।’
प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार