Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

यस्ताे छ राजालाई स्वागत गर्ने रुट


काठमाडौँ । आइतबार नै राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा प्रदर्शनको तयारी गरेपछि काठमाडौँका विभिन्न चोकमा सुरक्षा कडा बनाइएको छ। एयरपोर्ट गेटदेखि निर्मल निवाससम्म जुलुस निकाल्ने तयारी छ।राजालाई स्वागत गर्न काठमाडौँ एयरपोर्ट जाने कार्यक्रमको रुट र समय तालिका यस प्रकारको रहेको छः

१) काभ्रे ,सिन्धुपाल्चोक ,भक्तपुर ललितपुरबाट र काठमाडौँ महानगरपालिका कागेश्वरी मनोहरा पेप्सीकोला कीर्तिपुर नगरपालिका चन्दागिरी दक्षिणकाली नागार्जुन बाट आउनेहरु कोटेश्वरको तिनकुनेमा भेला हुने

२) टोखा ,गोकर्णेश्वर बुढानीलकण्ठ, तारकेश्वर, नुवाकोट धादिङ बाट आउनेहरू गौशालामा जम्मा हुने


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?