१५ फाल्गुन २०८१, बिहीबार
काठमाडौँ। आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
आजको बैठकमा आ.व. २०८०÷८१ को लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन माथि छलफल सम्बन्धमा हुनेछ ।
प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहीबार
Accurate Khabar