Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

टर्कीद्वारा १४४ कागजात नभएका आप्रवासी पक्राउ,देश निकालाको प्रक्रिया शुरु


एजेन्सी । टर्कीका सुरक्षा बलहरूले २७ प्रान्तहरूमा एकैसाथ सञ्चालन गरिएका १४४ कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् ।

इस्तानबुल, गाजियान्टेप, मर्सिन, अदाना र सान्लिउर्फा लगायत प्रमुख महानगरीय क्षेत्रहरूमा ८ हजार ३२२ व्यक्तिहरूको पहिचान जाँच गरिएको थियो । जसको परिणामस्वरूप १४४ कागजात नभएका आप्रवासीहरूको पहिचान भएको टर्कीका मन्त्रीले बताए । येर्लिकायाले हिरासतमा रहेका आप्रवासीहरूको लागि देश निकाला प्रक्रिया शुरु भएकोमा जोड दिएका छन्।

टर्कीले अवैध आप्रवासन व्यवस्थापनमा चुनौतीहरूको सामना गरिरहेको छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?