Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

म हराएको छैन, काम गर्दैछु, राजनीति गरेर पेट भर्न सक्दिन !


  • सागर ढकाल

शेरबहादुर देउवालाई जिताएर आफुलाई हराएका डडेल्धुराका स्थानीले सागर ढकाललाई कता हराउनुभयो भनेपछि उनले भनेका छन्, “म हराएको छैन, म तपाईंको दाजुभाइ जस्तो सामान्य मान्छे हुँ। म पनि काम गरेर जिविका चलाउँछु, राजनीति गरेर पेट भर्न सक्दिन। चुनावताका भनेको कुरा अनुसार, चुनाव हारेपछि पनि काम गर्दैछु। अहिले म इन्जिनियरिंग काममा व्यस्त छु, देशमा भ्रष्टाचार धेरै भएकाले यहाँ काम गर्न सक्दिन। मैले कहिल्यै भ्रष्टाचार गरेर केही खाएको छैन र भविष्यमा पनि ईमान्दारीसँग जीवन बाँच्नेछु। केही महिनामा म तपाईंहरूको बीचमा हुनेछु।”


प्रकाशित मिति: २९ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?